• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन ३०, २०८३
☰
शनिबार, साउन ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

चिन्ता जनताकै, नगरप्रमुखको तलब र सेवा-सुविधाको पैसाबाट रगत संकलन भ्यान खरिद


  •   मङ्गलबार, साउन ०१, २०८१ मा प्रकाशित
  • महोत्तरी । बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले अहिलेसम्मको तलववाट रगत संकलन गर्ने भ्यान खरिद गर्ने भएका छन ।

    Advertisement

    उक्त भ्यान खरिद गर्न नेपाल रेडक्रस सोसाइटी बर्दिवास शाखालाई आइतबार नगरप्रमुख क्षेत्रीले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ हस्तान्तरण गरेका हुन ।
    आइतबार आफ्नो २५ औ वैवाहिक बार्षिकत्सवको अवसर पारेर उक्त पैसा हस्तान्तरण गर्दै उन्ले अब रगतको अभावमा कोहीपनी अकालमा नै ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना नहुने बताए ।

    तर नगरप्रमुख क्षेत्रीले कार्याकालको यो अवधिसम्म पाएको पुर्ण तलब भने हैन । भन्सार छुट गरेर उक्त भ्यान खरिद गर्न झण्डै ७ लाख खर्च हुने अनुमान गरेर यो पैसा रेडक्रसलाई दिएको र बाकी रहेको पैसा गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि खर्च गर्ने उन्को भनाई छ ।

    निर्वाचित भएलगत्तै तलब र गाडीको सुविधा नलिने घोषणा गरेका नगरप्रमुख क्षेत्रीले प्रतिवद्वता अनुसार नै सेवा, सुविधा वापतको रकम सामाजिक सेवामा खर्च गरेका हुन ।

    `नगर क्षेत्रमा रेडक्रस सोसाइटीले कहिलेकाही गाउँ -गाउँ पुगेर रगत संकलन कार्यक्रम राख्छ । त्यसैले यो भ्यान निक्कै उपयोगी सावित भएको छ ।´ रेडक्रस सोसाइटी महोत्तरीका कार्यसमिति सदस्य मुकुन्द पौडेलले भने । `नगरप्रमुख क्षेत्रीको सेवा, सुविधा बापतको पैसा सहि ठाउँमा सदुपयोग भएको छ ।´

    निर्वाचित भएसगैँ घोषणा गरेको प्रतिवद्वता कार्यान्वयनमा ल्याएपछी स्थानियहरुले खुसी ब्यक्त गरेका छन ।

    मङ्गलबार, साउन ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer