• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन ३०, २०८३
☰
शनिबार, साउन ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

के बचेको खाना प्लास्टिकको भाँडोमा राख्न उचित छ ?


  •   बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । पछिल्लाे समय प्लास्टिकको प्रयोग ह्वात्तै बढेको छ । आजकल यो जताततै प्लास्टिककाे प्रयोग भइरहेको छ। घरमा प्लाष्टिकका भाँडाहरु समेत प्रयोग हुने गरेका छन् ।

    Advertisement

    कतिपयले भने प्लाष्टिकका भाँडाहरूमा बचेको खानेकुरा पनि राख्छन् । प्लास्टिकका भाँडाहरू माइक्रोवेभ र ओभनको लागि राम्रो मानिन्छ तर यसले स्वास्थ्यमा नराम्रो असर गर्छ।

    धेरै मानिसहरूले दिनको बाँकी खानालाई फ्रिजमा राख्नु राम्रो विकल्प मान्छन। उनीहरु हरेक दिन यस्तो गर्छन्, तर प्लाष्टिकका भाँडाको प्रयोग स्वास्थ्यका लागि हानिकारक हुनसक्ने विज्ञहरु बताउँछन्, यसबाट बच्न पनि सल्लाह दिन्छन् ।

    विज्ञहरूका अनुसार बाँकी रहेको खानालाई कुनै पनि प्लास्टिकको भाँडोमा फ्रिजमा राख्नु हुँदैन । फ्रिजमा यी भाँडाहरूमा खाना पकाउनु, तताउनु वा भण्डारण गर्नु पनि स्वास्थ्यको लागि राम्रो होइन। त्यसैले यसबाट बच्नुपर्छ ।

    प्लास्टिक भाडा कहाँ प्रयोग गर्ने
    विज्ञहरुका अनुसार प्लाष्टिकका भाँडाको प्रयोग स्वास्थ्यका लागि हानिकारक छ, यदि मानिसहरु यो थाहा भएर पनि प्रयोग गर्न चाहन्छन् भने खास किसिमका प्लाष्टिकका भाँडाहरु मात्रै खरिद गर्नुपर्छ । पोलिथीन टेरेफ्थालेट प्लास्टिक कन्टेनरको प्रयोग अन्य भन्दा राम्रो छ। यी प्लास्टिकका भाँडाहरू भन्दा धेरै फरक छन् र स्वास्थ्यलाई हानि गर्दैनन्।

    प्लास्टिकका भाँडाहरू बारम्बार परिवर्तन गर्न सकिन्छ?
    समयसँगै प्लाष्टिकका भाँडाहरू परिवर्तन गर्नुपर्ने विज्ञहरू बताउँछन् । किनकी बारम्बार प्रयोग गर्दा र धुँदा त्यसमा रहेको केमिकल खानासँगै शरीरमा पुग्छ र खाना मात्रै होइन स्वास्थ्यलाई पनि बिगार्छ । तसर्थ, यी भाँडाहरू पनि समय संग परिवर्तन गर्नुपर्छ।(जोय नेपाल)

    बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer