• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन ३०, २०८३
☰
शनिबार, साउन ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

किसानलाई कृषि उपकरण अनुदानमा दिदै भीमसेन थापा गाउँपालिका


  •   बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । भीमसेन थापा गाउँपालिका गोरखाले कृषिमा यान्त्रिकीकरण गर्ने उदेश्यका साथ अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिकाभित्रका प्रत्येक वडाको एउटा कृषि सहकारी छनोट गरी कृषि औजार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद वञ्जराले जानकारी दिनुभयो ।

    Advertisement

    किसानलाई प्रोत्साहितगर्दै कृषिपेशालाई यान्त्रिकीकरणमा जोड दिने उद्देश्यले शतप्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको उहाँले बताउनुभयो । पालिकाले रु २७ लाख १५ हजार बराबरको कृषि औजार खरिद गरी वितरण गरेको गाउँपालिका कृषि शाखा प्रमुख विनोद भन्तनाले जानकारी दिनुभयो ।

    गाउँपालिकाले बीउ रोप्ने उपकरण सात थान, थ्रेसर, चाप कटर, पानी तान्ने पम्प एक÷एक थान वितरण गरेको हो । स्प्रे पम्प तीन थान, हाते ट्याक्टर चार थान, घाँस काट्ने मेसिन दुई थान र मकै छोडाउने मेसिन एउटा वडामा पाँच थानको दरले वितरण गरिएको गाउँपालिकाले जनाएको छ । वितरण गरिएका कृषि औजार सहकारीमार्फत न्यून शुल्क तिरेर किसानले प्रयोग गर्न पाउनेछन् ।

    ‘‘कृषि उपकरणको अभावमा कृषिमा लागत बढी र उत्पादन कम हुने अवस्था छ,” कृषि शाखाका प्रमुख भन्तनाले भन्नुभयो, ‘‘अब कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन बढाउन प्रविधिको प्रयोगमा जोड दिने गाउँपालिकाको योजना छ ।’’

    गाउँमा खेतीयोग्य जमिन बाँझो हँुदै गएकाले कृषिलाई प्रविधिमैत्री बनाउन सके कम लगानीमा बढी उत्पादन गर्न सकिने उहाँको भनाइ छ । ‘‘परम्परागत खेती प्रणालीले कृषि उत्पादन वृद्धि गर्न सकिदैन,’ उहाँले भन्नुभयो, ‘‘उत्पादन बढाउन कृषिमा यान्त्रिकीकरण गर्नु अनिवार्य छ ।’’

    “नेपालीहरुको मुख्य पेशा पनि कृषि भएको र यसलाई थप सजिलो साथै कम लागतमा बढि उत्पादन दिने बनाउने उदेश्यका साथ अनुदानमा कृषि औजार बितरण गरेका हौं” वार्ड नं ७ का अध्यक्ष नारायण श्रष्ठले बताउनु भयो ।(कृषि सुचना)

    बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer