• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

गण्डकी विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को पढाई हुने


  •   शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समय विश्वभर आर्टिफिसियल इन्टेलिजेन्सको खुबै चर्चा हुने गरेको छ । यो संगसगै यस सम्बन्धी पढाई पनि सन्चालन हुन थालेका छन । यस्तै गण्डकी विश्वविद्यालय पोखराले स्थापनाको चारमै यस सम्बन्धी पढाई शुरु गर्ने भएको छ । यो संगै अब नेपालमै पहिलो पटक स्नातकोत्तरमा दुई वर्षे आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पढाइ हुने भएको छ।

    Advertisement

    विश्वविद्यालयले आगामी सेप्टेम्बर पहिलो हप्तादेखि एसियाको पहिलो र नेपालमै पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विषयको पढाइ शुरु गर्नुअघि विश्वविद्यालयले पहिलो सत्रमा भर्ना पूर्व विद्यार्थीलाई सार्वजनिकीकरण कार्यक्रम आयोजना गरेको छ।

    बुधबार सार्वजनिकीकरण कार्यक्रमको उद्घाटनका अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास, स्वास्थ्य एवं शिक्षा मन्त्री बिन्दुकुमार थापाले राष्ट्रिय आवश्यकता र नयाँ प्रविधिको एआई पढाइमार्फत देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने प्रदेश सरकारको योजना रहेको बताए। साथै उनले देशभरिकै ५२ जिल्लाबाट आउने छात्र छात्रलाई विश्वविद्यालयले छात्रवासको व्यवस्था मिलाउन सुझाव दिए।

    गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले नेपालको इतिहासमा पहिलो पटक विश्वविद्यालयमा यति ठूलो आकर्षण र नयाँ प्रविधि विषयको पढाई देखिनु सबैका लागि गौरवको विषय भएको बताए।

    गण्डकी विश्वविद्यालयका उप–कुलपति डा. नवराज देवकोटाले आर्टिफिसियल इन्टलिजेन्ट ( एआई) विषय नेपाल र एशियाकै सन्दर्भमा पहिलो भएको बताउँदै सार्वजनीकीकरण कार्यक्रममा भएका कुरालाई व्यवहारमा उतार्नु, नयाँ प्रविधि विश्वविद्यालयले आफ्नो क्षमता अनुसार अगाडी बढ्दै उच्चतम अब्बल दर्जाको विश्वविद्यालयमा अध्ययन अध्यापन सुरु हुनु खुसीको विषय भएको बताए।

    सोही अवसरमा विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमल्सेनाले कलेजमा स्नातकोत्तरमा दुईवर्षे तहमा चार सेमेष्टरमा पहिलो ब्याचमा २० जना विद्यार्थी राखेर एआई विषय अध्यापन गरिने तिमल्सेनाले जानकारी दिए।

    कार्यक्रममा विज्ञान तथा प्रविधि संकायका डिन डा. कपिल अधिकारीले एआई प्रविधि र विश्वविद्यालयले नेपालको आर्थिक विकासमा टेवा पुर्याउने र गण्डकी प्रदेश आइटी आकर्षक केन्द्रका रुपमा विकास हुने कुरामा जोड दिए।(टेक्नोलोजी खबर)

    शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer