• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

नेपाल, बंग्लादेश र भारतको साहित्य, संस्कृति एवं पर्यटन विषयमा छलफल


  •   आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल, बंग्लादेश र भारतको साहित्य, संस्कृति एवं पर्यटन विषयक छलफल तथा सम्मान कार्यक्रममा सम्पन्न भएको छ । नेपाल-बंग्लादेश मैत्री संघ र साहित्यिक पत्रकार संघको संयुक्त आयोजनामा भृकुटीमण्डप स्थिति पर्यटन बोर्डमा शुक्रबार एक विशेष समारोहबीच नेपाल, बंग्लादेश र भारतको साहित्य, संस्कृति एवं पर्यटन विषयक छलफल तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    नेपाल, बंग्लादेश र भारतको राष्ट्रिय गानबाट सुरु गरिएको सो कार्यक्रममा भारतबाट आउनु भएकी रूमा परविनारा तथा बंग्लादेशबाट आउनुभएका म.जहिरूल इस्लाम खोकन, ब्यारिस्टर पल्लब आचार्जी, ब्यारिस्टर केया सेन, मुफ्ती अब्दुल कादर मोल्ला, डा.रुबिना हुसेन, एमडी.अब्दुर रज्जाक, हसिना परविन मिनु, नसरीन अख्तर मिला, डा.मो.शाहिनुर रहमान खान (शान), कोहिनूर रहमान शिल्पी, एमडी. हाफिजुर रहमान मिलन, ज्वेल रोय चौधरी र एमडी.जेन आलम लाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

    यसैगरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिको उपाध्यक्षमा निर्वाचित भएवापत साहित्यकार सरिता अर्याललाई टोपी, माला र फूल वर्षासहित बधाई ज्ञापन गरिएको थियो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, र कार्यक्रमका सभापति नेपाल-बंग्लादेश मैत्री संघका वरिष्ठ सल्लाहकार हरिनारायणप्रसाद शाहले गर्नुभएको थियो ।

    कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्वबारे बोल्दै स्वागत गर्नु भएको थियो । कार्यक्रममा गायक एवं संगीतकारहरू शिशिर योगी, गणेश पराजुली, ऋतु कँडेलले गीत गाउनु भएको थियो भने कलाकार रञ्जना थपलियाले नृत्य गर्नु भएको थियो ।

    कवि एवं अनुवादक पुनम झाले सञ्चालन गर्नुभएको कार्यक्रममा पूर्वकृषिमन्त्री अकबर मियाँ, माननीय रेखा यादव, प्रकृति संरक्षण कोषका अध्यक्ष प्राडा.कृष्ण ओली, वरिष्ठ इतिहासविद् प्राडा. सुरेन्द्र केसी, नेपाल–बंग्लादेश मैत्री संघलगायत ढाका बंग्लादेशबाट प्रकाशित हुने ‘अबक पृथ्वी’का प्रधान सम्पादक म.जहिरूल इस्लाम खोकन र कोलकाता जादवपुर विश्वविद्यालयकी की रुमा परविनाराले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।

    साहित्यिक पत्रकार संघकी सचिव नीता श्रेष्ठ, सदस्य डा.बुनु दाहाल, कवि दुर्गा दृशीले अतिथिहरूलाई खादा लगाएर स्वागत गरिएको सो कार्यक्रममा प्रमुख अतिथिसहित वरिष्ठ इतिहासविद् प्राडा.सुरेन्द्र केसी, माननीय रेखा यादव, माननीय अकबर मियाँ, पूर्वकृषिमन्त्री लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा साहित्यकार, कलाकार, पत्रकारलगायतको बाक्लो उपस्थिति थियो ।(हिमालय टाईम्स)

    आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer