• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

पत्रकारिता अनुसन्धानबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न


  •   बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पत्रकारिता तथा आमसञ्चार विभागले एमफिल–पिएचडीका विद्यार्थीसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    सोमबार बल्खुस्थित क्यामेरा भवनमा विभागका प्रमुख डा. कुन्दन अर्यालको सक्रियतामा सो अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा डा. प्रेमसागर चापागाईँले एमफिल–पिएचडी पाठ्यक्रम तथा विद्यार्थीको जिम्मेवारी विषयमा प्रकाश पार्नुभएको थियो ।

    एमफिल–पिएचडी कोर्स भनेको अनुसन्धान गरी नयाँ उपलब्धि प्राप्त गर्नुभएको बताउनुभयो । एमफिल कोर्स पिएचडीको तयारी कोर्स भएकाले विद्यार्थी अध्ययनशील हुनै पर्ने बताउनुभयो । उहाँले अध्ययन विधि तथा प्रक्रियाबारेमा जानकारी गराउनुभयो ।

    विभागका प्रमुख डा. कुन्दन अर्यालले एमफिल–पिएचडी अध्ययन गर्ने विद्यार्थी जिम्मेवार र अध्ययनशील हुनुपर्ने बताउनुभयो । एमफिल–पिएचडीका विद्यार्थीबाट समाजले ठुलो आशा गर्ने हुनाले आफूलाई सोहीअनुसार तयारी गर्न उहाँले विद्यार्थीलाई सुझाव दिनुभयो ।

    त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख अनिता भट्टराईले पुस्तकालयले प्रदान गर्ने सेवाबारेमा जानकारी गराउनुभएको थियो । पुस्तकालयको ग्राहक बनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुस्तक तथा जर्नल अध्ययन गर्न सकिने जानकारी दिनुभयो । अनुसन्धान गर्ने विद्यार्थीका लागि पुस्तकालयको ग्राहक बन्न झन् आवश्यक रहेको बताउनुभयो ।

    सो अवसरमा डा. देवराज अर्याल, डा. राजकुमार पोखरेल, डा. महेन्द्र विष्ट, डा. घमराज लुइँटेल, प्राध्यापक शशिनाथ मरासिनी, एमफिल–पिएचडीका विद्यार्थीको सहभागिता थियो ।(गोरखापत्र)

    बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार १ गते (१५

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer