• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आगामी आईफोन १६ सिरिज यि पाँच रङ्गमा आउने


  •   शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
  • काठमाडौं । आगामी आईफोन १६ सिरिज सेप्टेम्बरमा सार्वजनिक हुने तयारीमा रहेको छ। साथै बेस (आधारभूत) आईफोन १६ को पुनः डिजाइन गर्न लागिएको बारेमा पनि राम्रो मात्रामा लीकहरु देखा परेका छन्।

    Advertisement

    यसै क्रममा पुनः डिजाइनको पछिल्लो पुष्टि सोनी डिक्सनबाट आएको उल्लेख गरिएको छ। सोनी डिक्सन ले फेरि पनि नयाँ भर्टिकल क्यामरा अलाइन्मेन्ट (ठाडो क्यामरा पङ्क्तिबद्धता) को पुष्टि गर्दै पाँचओटा रङ्ग विकल्पहरूमा आगामी आईफोन १६ को तस्बिर साझा गरेको छ।

    आईफोन १६ सेतो, कालो, निलो, हरियो र गुलाबी रङ्गहरूमा देखाइएको छ जुन गत वर्षको आईफोन १५ को म्युटेड रङ्गहरू भन्दा धेरै स्याचुरेटेड देखिने उल्लेख गरिएको छ। फोनको पछाडिको भाग भने ग्लोसी फिनिशमा देखिएको जनाइएको छ।

    यसबाहेक आगामी आईफोन १६ मा पावर बटनका साथै रुमरमा रहेको नयाँ क्याप्चर बटन पनि देखा परेको र ती दुवै बटनलाई डिभाइसको दाहिने भागमा समावेश गरिएको छ।

    साथै क्यापासिटिभ सर्फेस सहितको उक्त नयाँ मेकानिकल बटनले जुम गर्नका लागि स्वाइपिङ गेस्चरहरूलाई सहज बनाउने जनाइएको छ।

    साथै यस बटनलाई अमेरिकामा बिक्री हुने आईफोनहरूमा एमएमवेभ एन्टेना राखिएको ठाउँमा समावेश गरिएको देखिने थप उल्लेख गरिएको छ।

    सबै आईफोन १६ सिरिजका डिभाइसहरू (भेनिला र प्रो) मा पनि एक्शन बटन फिचर गरिने आकलन रहेको छ जसले अन्ततः म्यूट स्विचलाई फेजआउट (चरणबद्ध रुपमा हटाउने) गर्ने उल्लेख गरिएको छ।

    भ्यानिला आईफोन ६० हर्जमा सीमित १६ एफएचडी+ रेजोल्युसनको साथ ६.१–इन्च ओएलईडी डिस्प्लेसहित आउने अपेक्षा गरिएको छ। साथै डिस्प्लेमा पातलो बेजेलहरू हुने सम्भावना रहेको थप उल्लेख गरिएको छ।

    आईफोन १६ सिरिजको सबै चार डिभाइसहरू एप्पल ए१८ चिपसेटका साथमा सार्वजनिक हुने अपेक्षा गरिएको छ। प्रो मोडेलहरूमा ए१८ प्रो संस्करण समावेश गरिने जनाइएको छ भने भेनिलाले बेसलाइन ए१८ चिप प्राप्त गर्ने उल्लेख छ।

    एप्पलले आईफोन १६ मा ३,५६१ एमएएच ब्याट्री पनि प्रदान गर्ने अपेक्षा गरिएको छ जुन आईफोन १५ को सेल भन्दा ६ प्रतिशत ठूलो भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।(Technology Khabar)

    शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer