• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, बैशाख ०५, २०८३
☰
शनिबार, बैशाख ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

जागिर पक्का हुनेगरी बायो डाटा बनाउनु छ भने यी एप प्रयोग गर्नुहोस्


  •   शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
  • काठमाडौं । सामान्यतया कुनै पनि कार्यालयमा कामका लागि आवेदन दिँदा अति आवश्यक पर्ने कुरा हो व्यक्तिगत विवरण अर्थात् बायो डाटा। यसलाई अर्को शब्दमा रिज्यूम अथवा रेजुमी तथा सीभी पनि भनिन्छ।

    Advertisement

    पहिलो पटक जागिर खोज्दै गरेको फ्रेशर वा ‍अन्य ठाउँमा काम गरेर अनुभव बटुलिसकेका प्रोफेशनल सबैका लागि बायो डाटा उकसका बारेमा बुझ्ने सबैभन्दा सटिक र सहज दस्तावेज हो।

    यसरी काम खोज्नका लागि वा पदपूर्तिका लागि माग गरिएको आवेदन दिँदा अति आवश्यक मानिने दस्तावेजका रुपमा मानिएको बायो डाटा आफैंले पनि बनाउन सकिन्छ भने केही रकम तिरेर पेशेवर संस्थामार्फत् पनि बनाउन सकिन्छ।

    तर अब भने प्रविधिको विकाससँगै विभिन्न सुविधाहरु उपलब्ध हुने क्रममा सटिक र प्रभावकारी रुपमा बायो डाटा बनाइदिने केही एपहरु पनि बजारमा उपलब्ध छन्।

    आज हामी गुगल प्ले स्टोरमा उपलब्ध यस्तै बायो डाटा बनाइदिने पाँच ओटा एपहरुका बारेमा चर्चा गर्दैछो जसले तपाईलाई जागिरका लागि आवेदन दिँदा जागिर दिलाउनमा सहयोगीसिद्ध हुन सक्छन्।

    १. माइ रेजुमी/सीभी बिल्डर:

    यो एप प्रयोग गर्न निकै सजिलो छ। यसमार्फत् बायो डाटा बनाउँदा यसले सामान्य जानकारीहरु माग्दछ। यी जानकारी चढाएपछि त्यहाँ उपलब्ध विभिन्न फर्म्याटमध्ये आफूलाई मन पर्ने फर्म्याट छान्नुपर्छ। यो एपमार्फत् बनेको बायो डाटा स्वत: पीडीएफ फर्म्याटमा सेभ हुन्छ।

    २. मेक माइ रेजुमी:

    यो एपमा सबैभन्दा पहिले टेम्प्लेट छान्नुपर्छ। त्यसपछि आफ्ना जानकारी चढाउनुपर्छ। यो फिचर निकै उपयोगी छ भने यो एपको यूजर इन्टरफेस अझ राम्रो छ।

    यसबाहेक अन्य फिचर तथा अरु कुराहरु अरु एपहरुको भन्दा खासै फरक छैन। यसमा आफ्ना जानकारी चढाउनका लागि लेआउट चयन गरिसकेपछि काम शुरु हुन्छ।

    यसबाहेक अन्य फिचर तथा अरु कुराहरु अरु एपहरुको भन्दा खासै फरक छैन। यसमा आफ्ना जानकारी चढाउनका लागि लेआउट चयन गरिसकेपछि काम शुरु हुन्छ।

    ३ माइ रेजुमी:

    माइ रेजुमीमा सबैभन्दा पहिले आफ्ना आधारभूत जानकारी प्रविष्ट गर्नुपर्ने हुन्छ। यो एपमा फन्ट टाइप, कलर, साइज तथा यसप्रकारका तथ्यहरुको चयन गर्न सकिने फिचर उपलब्ध छ।

    यसपछि आफ्नो तरिकाले रेजुमीलाई कस्टमाइज गर्न सकिन्छ। साथै रेजुमीमा हस्ताक्षर, ठाउँ तथा मिति जस्ता कुराहरु पनि समावेश गर्न सकिन्छ।

    ४. रेजुमी एप:

    यो एपमा लग इन गर्नका लागि फेसबुक नभइ हुँदैन। यसको फङ्शन निकै काम लाग्ने खालको छ। सिधै फेसबुक अकाउन्टबाट आवश्यक जानकारी तान्न सकिन्छ।

    यो एपमा तीन ओटा टेम्प्लेट दिइएको छ। यसबाट बनेको रेजुमी सजिलैसँग प्रयोग गर्न सकिन्छ। यसको प्रयोग कभर लेटर बनाउनका लागि पनि गर्न सकिन्छ।

    ५. सुपर रेजुमी प्रो:

    यो रेजुमी मेकर एपमा पनि सबैभन्दा पहिले एउटा टेम्प्लेट छान्नुपर्ने हुन्छ। यसका साथै यो एपले जागिरको प्रोफाइलका आधारमा रेजुमी लेआउट छान्ने सुझाव पनि दिन्छ। आवश्यक जानकारी चढाइसकेपछि बायोडाटा तयार हुन्छ।

    शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer