• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कर्णालीबाट ४ अर्ब बढिको कृषिउपज निर्यात


  •   सोमबार, साउन २१, २०८१ मा प्रकाशित
  • काठमाडौं । कर्णालीबाट एक वर्षमा चार अर्बको कृषिजन्य वस्तु निर्यात भएको छ। गएको आर्थिक वर्षमा प्रदेशभित्र उत्पादन भएको कृषि र पशुजन्य उपजहरू गरी ४ अर्ब ११ करोड ७७ लाख ८१ हजार रुपैयाँबराबरको निर्यात भएको हो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यो अवधिमा २ अर्ब २६ करोड ६७ लाख ११ हजारबराबरको तरकारी, फलफूल, मह र मसलाबाली निर्यात भएको छ।

    Advertisement

    यस्तै, सोही अवधिमा १ अर्ब ८४ करोड ९० लाख ७० हजार मूल्यबराबरको खसी, दूध, माछा, राडीपाखी र छुर्पीलगायतका पशुजन्य उपज निर्यात भएको मन्त्रालयको भनाइ छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार विस्तारै प्रदेशले कृषिजन्य उपजहरू निर्यात गर्न थालेको बताएको छ । साथै मन्त्रालयले कृषिबाटै प्रदेशलाई आत्मनिर्भर बनाइने भन्दै यसका लागि सरकारले कृषि र किसानमा लगानी बढाउने बताएको छ । कृषि उत्पादनमा वृद्धि भए मात्र प्रदेशलाई आत्मनिर्भर बनाउन सकिने बिश्वास मन्त्रालयको छ ।

    यसैबिच प्रदेश सरकारले भेडा र चौंरीको संरक्षण गर्न हिमाली जिल्लाका किसानलाई व्यावसायिक पालनमा प्रोत्साहन गर्न थालेको छ। यसका लागि व्यावसायिक रूपमा पशु पालक किसानले आर्थिक सहयोग पाउन थालेका छन ।

    सोमबार, साउन २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer