• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, बैशाख ०५, २०८३
☰
शनिबार, बैशाख ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

काउन्सिलका पदाधिकारीको लागि पनि आचारसंहिता आवश्यक


  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । सांसदहरुले मिडिया काउन्सिल नेपालका अध्यक्ष र सदस्यका लागि पनि आचारसंहिता आवश्यक रहेको भन्दै सोही अनुसारको ब्यवस्था मिलाउनु पर्ने आवश्यकता औँल्याएका छन ।

    Advertisement

    राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आइतवारको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथिको दफावार छलफलमा सांसदहरुले काउन्सिलले पत्रकार र आमसञ्चारमाध्यमका लागि आचारसंहिता बनाए जस्तै विधेयकमै अध्यक्ष र सञ्चालक समिति सदस्यका लागि पनि आचारसंहिताको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।

    विधेयकमाथि संशोधन प्रस्तुत गर्दै डा बेदुराम भुसालले भन्नुभयो, ‘काउन्सिलको स्वनियमनका लागि पनि आचारसंहिता बनाउनुपर्ने हुन्छ, पहिला काउन्सिल आफैँका लागि आचारसंहिता चाहिन्छ अनि मात्रै उसले अरु मिडियाका लागि आचारसंहिता लागू गर्नसक्ने व्यवस्था गर्नुपर्छ ।’

    समिति सदस्य घनश्याम रिजालले विधेयकमा काउन्सिल अध्यक्ष वा सदस्यलाई कार्यक्षमताको अभावका कारण हटाउनुपर्ने भन्ने व्यवस्थालाई स्पष्ट हुनेगरी संशोधन गर्नुपर्ने माग गर्नुभयो । तुलसा दाहालले पदाधिकारीको पदावधि कहिलेदेखि सुरु हुन्छ भन्ने विषयलाई प्रष्टसँग लेख्नुपर्छ भन्नुभयो ।

    विधेयकमा अध्यक्ष पद रिक्त रहेको वा निलम्बनमा रहेको अवस्थामा अध्यक्ष नियुक्ति नभएसम्मका लागि कार्यवाहक अध्यक्षका रूपमा सदस्य (मन्त्रालयले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत) ले बैठक बोलाउन र सो बैठकको अध्यक्षता गर्ने व्यवस्था गरिएको छ । खासगरी नियुक्ति र स्वायत्तताको बिषयलाई लिएर सञ्चार सम्वद्ध संघ संस्थाले आपत्ति जनाउँदै आएका छन ।(जनता टाईम्स)

    सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: वैशाख २०८३
    आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer