• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सुशील कोइरालाको जन्मजयन्तीका अवसरमा आश्रममा आश्रितलाई खाना वितरण


  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
  • नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले विविध कार्यक्रम गरेर नेपालगन्ज निवासी नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८६ औँ जन्मजयन्ती मनाएको छ ।

    Advertisement

    सो क्रममा स्थानीय एक आश्रममा आश्रितहरूलाई खाना खुवाउनुका साथै वृक्षरोपण पनि गरिएको नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले बताउनुभयो ।

    उहाँका अनुसार नेता कोइरालाको जन्मजयन्तीको अवसर पारेर सोमबार नेपालगन्ज वडा नम्बर ९ शान्ति नगरस्थित निलसागर सेवा आश्रममा आश्रित २३५ जना व्यक्तिहरूलाई खाना खुवाइएको हो ।

    पार्टीका दिवङ्गत नेताहरूको जन्मजयन्ती र स्मृति दिवसहरूमा नियमित कार्यक्रम गर्दै आइरहेको नेपाली कांग्रेस बाँकेले स्वर्गीय कोइरालालाई स्मरण गर्दै निलसागर सेवा आश्रममा आश्रित व्यक्तिहरूलाई खाना खुवाएको सभापति गौडेलले बताउनुभयो ।

    कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता गजेन्द्र हमालले नेपालको नयाँ संविधान निर्माण र शान्ति प्रक्रियामा पूर्व प्रधानमन्त्री कोइरालाको अतुलनीय योगदान रहेको बताउनुभयो ।

    उहाँले कोइरालाको चाहना अनुसार नेपाली कांग्रेसलाई अनुशासित र इमानदार नेता कार्यकर्ताको पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो ।

    पार्टीको तर्फबाट जिल्ला सभापति गौडेलले मानव सेवा आश्रमका अध्यक्ष सरिता खनाललाई १५ हजार रुपियाँ सहयोग पनि प्रदान गर्नुभयो ।

    यसैबिच, स्वर्गीय कोइरालाको जन्मजयन्तीमा जानकी गाउँपालिकामा वृक्षरोपण गरिएको छ । नेपाली कांग्रेस जानकी गाउँपालिका कार्यसमितिको आयोजनामा मानपुरस्थित कन्या विद्यालयमा वृक्षरोपण गरिएको हो ।

    पालिका सभापति दयाराम यादवको अध्यक्षता एवम् कांग्रेस केन्द्रीय सदस्य मैकुलाल वाल्मीकिको प्रमुख आतिथ्यतामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको थियो ।(गोरखापत्र)

    सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल असार ५ गते (१९

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer