• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नगरपालिकाद्वारा विज्ञान विषयका लागी छात्रवृत्ति प्रदान


  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । नवलपुरको कावासोती नगरपालिकाले सामुदायिक विद्यालयमा विज्ञान विषय पढ्ने विद्यार्थीलाई नगर विशेष छात्रवृत्ति प्रदान गरेको छ ।

    Advertisement

    विज्ञान विषय पढाइ हुने शिव माध्यमिक विद्यालयका पाँच र त्रिभुवन बाल माध्यमिक विद्यालयमा अध्ययन गर्ने पाँच गरी १० जना विद्यार्थीलाई नगर विशेष छात्रवृत्ति प्रदान गरेको हो ।

    कावासोती नगर शिक्षा अधिकृत राजन पाण्डेले विगतमा दिइँदै आएको प्राविधिकतर्फको छात्रवृत्तिलाई निरन्तरतासँगै यस वर्षबाट विज्ञान संकायतर्फ थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रममार्फत नगरपालिकाले विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति लिएको थियो ।

    कावासोती नगरपालिकाले यसअघि नगरपालिकाभित्र प्राविधिकधारका कक्षा सञ्चालन हुने जनता माध्यमिक विद्यालय मगरकोट र शहिद स्मृति माध्यमिक विद्यालयमा अध्ययन गर्ने ५–५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

    छनोट भएका विद्यार्थीले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन् । छात्रवृत्तिका लागि छनोट भएको प्रतिविद्यार्थी वापत नगरपालिकाले विद्यालयलाई ५२ हजार रुपियाँका दरले दुई लाख ६० हजार रुपियाँ उपलब्ध गराउनेछ । जसबाट विद्यार्थीले कक्षा ११ र १२ मा निःशुल्क अध्ययन गर्न पाउने नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले बताउनुभयो ।

    नगर प्रमुख बिष्णुप्रसाद भुसालले नगरपालिका भित्रबाट छनोट हुन सफल विद्यार्थीलाई बधाई दिँदै आ–आफ्नो क्षेत्रमा उत्कृष्टता प्राप्त गर्न शुभकामना व्यक्त गर्नुभयो । उहाँले छनोट भएका विद्यार्थीलाई छनोटको प्रमाणपत्र प्रदान गर्नुभयो ।(गोरखापत्र)

    सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer