• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दुई हप्तादेखि अवरुद्ध आरुघाट-लार्के भञ्ज्याङ सडक


  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
  • काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका अन्तर्गत आरुघाट-लार्के भञ्ज्याङ सडक दुई हप्तादेखि अवरुद्ध भएको छ । गत साउन १६ गते परेको अविरल वर्षाले धार्चे गाउँपालिका–७ खानीबेशीको खोलामा आएको भीषण बाढीले सडक बगाउँदा सो सडक अवरुद्ध भएको हो ।

    Advertisement

    धार्चे र चुमनुब्री गाउँपालिकाका अधिकांश स्थानमा बाढी र पहिरोले क्षति पुर्‍याउन उत्तरी गोरखा पुग्ने अधिकांश सवारीसाधन तथा पैदल यात्रीहरू लगायत उत्तरी भेगका आम नागरिक तथा आन्तरिक तथा बाह्य पर्यटकलाई समेत प्रभाव परेको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो ।

    खानी बेसी खोलामा आएको भाषण बाढीले मुख्य सडक बगाएपछि उत्तरी गोरखामा पुगेका सवारीसाधनहरू खानीबेशीबाट उतै रोकिएर बसेका छन् भने गोरखा सदरमुकामदेखि काठमाडौँ, पोखरा र चितवन जाने यात्रुहरू तथा सुत्केरी तथा बिरामीहरूलाई अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था भएको प्रमुख प्रशासकीय अधिकृत सुनारले बताउनुभयो ।

    खानी बेसी खोलाको बाढीले ५० मिटर बाटो अवरुद्ध भएको छ । मुख्य सडक भएकाले सडक खुलाउन धार्चे गाउँपालिकाको सहयोगमा जेसिबी प्रयोग गरी अस्थायी सडक निर्माण गर्न कडा भूगोल चट्टान र भीर भएकाले पनि अहिले सम्म सडक सुचारु गर्न नसकिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

    बाढीले सडक अवरुद्ध भएपछि अहिले त्यस क्षेत्रबाट आवतजावत गर्ने सवारीसाधन तथा सर्वसाधरणहरुलई सास्ती बेहोर्नु परेको छ, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, “अहिले त्यस सडक क्षेत्रमा अस्थायी बाटो निर्माण गर्न धार्चे गाउँपालिकाको पहलमा जेसिबी र ब्रोकर लगाएर कडा चट्टान फुटाउन नसक्दा सडक सुचारु हुन ढिला भएको हो ।”

    वैकल्पिक बाटो निर्माण गरी सडक सुचारु गर्न गाउँपालिकाको प्राविधिक टोलीले अध्ययन गरिरहेकाले अबको केही दिनमा उत्तरी गोरखावासीलाई सडक मार्ग भएर यात्रा गर्न सहज बनाई आवतजावत गर्न सहज गराउने प्रयास भइरहेको धार्चे गाउँपालिकाका अध्यक्ष गुरुङको भनाइ छ । (गोरखापत्र)

    बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer