• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जनताले सङ्घीयताको अनुभूति गर्न पाएनन्


  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
  • जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रमका वक्ताहरूले सङ्घीयताको अनुभूति पहुँचवालाले मात्र गर्न पाएको गुनासो गरेका छन् ।

    Advertisement

    प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा मङ्गलबार आयोजित ‘बदलिँदो परिस्थितिमा नागरिक शिक्षा तथा लोकतन्त्र बहस’ कार्यक्रमका वक्ताहरूले संविधानमा त्रुटि भएका कारण सङ्घीयता अनुभूति शक्तिमा पहुँच भएकाले मात्र गर्न पाएको गुनासो गरेका हुन् । कार्यक्रमका वक्ताहरूले संविधानमा भएका त्रुटिलाई सच्याउन संविधान संशोधन हुनुपर्ने माग राख्दै सङ्घीयतालाई पूर्णता दिनुपर्ने जोड दिएका छन् ।

    आरक्षण कोटाले विपन्न तथा पिछडिएका वर्गलाई समेटे पनि विपन्न तथा पिछडिएका वर्गले पूर्ण रूपमा सङ्घीयताको अनुभूति गर्न नपाएको जिकिर गर्दै सम्पूर्ण वर्गको समान अधिकार र सहज पहुँचका लागि संविधान संशोधनका लागि बृहत् छलफल हुन आवश्यक रहेको बताएका छन् ।

    कार्यक्रममा संविधानविद् तथा प्रशासनविद् काशीराज दाहालले देश सङ्घीय संरचनामा गएपछि आरक्षण कोटाले सबैलाई समेटेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “वित्तीय सङ्घीयता कार्यान्वयनमा आएन, सङ्घको अनुदानमा प्रदेश र स्थानीय सरकार सञ्चालन भएको छ, राजस्वको दायरा बढाउन सकिएको छैन । प्रशासनिक सङ्घीयता कायम भएन, त्यस कारण पनि सङ्घीयता पूर्ण रूपले कार्यान्वयन हुन नसकेको हो ।”

    उहाँले नेपालको मुख्य समस्या राजनीतिक अस्थिरता, कमजोर सुशासन, अनुशासनहीनता, जवाफदेहिताको अभाव, दण्डहीनताको स्थिति, भूराजनीतिले आन्तरिक व्यवस्थापनमा पार्न सक्ने प्रभाव, कर्मचारी प्रशासनमा व्यावसायिकताको कमी, राजनीतिमा नैतिकताको कमी, राष्ट्रिय हितलाई प्रवर्धन गर्ने शिक्षाको अभावलगायतका समस्याले संवैधानिक प्रणाली गतिशील हुन नसकेको तर्क गर्नुभयो । दाहालले कानुन बनाउँदै आवश्यकतालाई प्राथमिकीकरण गरेर नीति निर्माण गर्न सुझाव दिनुभयो । जनताले प्राप्त गर्ने सेवा प्रवाह शीघ्र, सुलभ, दिगो र गुणस्तरीय हुनुपर्ने भन्दै उहाँले शासन प्रणालीप्रति जनताको विश्वास डगमगायो भने संविधानले मात्र रक्षा गर्न सक्दैन भन्ने कुरा शासन गर्नेहरूले हेक्का राख्नुपर्ने बताउनुभयो ।

    यसै गरी नेपाल टेलिभिजनका बोर्ड सदस्य आरती चटौतले माननीयभन्दा शक्तिशाली जनता नै हुने भएकाले जनताले लोकतन्त्रको फाइदा उठाउन सक्नुपर्ने बताउनुभयो । फ्रेडरिक इबर्ट स्टिफटुङ नेपालद्वारा आयोजित कार्यक्रमका अध्यक्ष चन्द्रदेव भट्टले समतामूलक समाज निर्माणमा सहयोग पु¥याउनु कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।(गोरखापत्र )

    बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल असार ५ गते (१९

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer