• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

साइबर सुरक्षाका लागी साइबर ब्यूरोको सतर्क रहने पाँच उपाय


  •   शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
  • काठमाडौं । सूचना प्रविधिको विकास र बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको जोखिम पनि बढ्दो छ। नेपालमा पनि पछिल्लो समय साइबर सुरक्षाको घटना बढ्दो क्रममा छ। यस्तो नेपाल प्रहरीको साइबर ब्यूराले प्रयोगकर्ताका लागि साइबर सुरक्षा सम्बन्धी टिप्स दिएको छ।

    Advertisement

    यस्तो साइबर ब्यूरोको टिप्स

    सुरक्षित पासवर्ड प्रयोग गर्ने

    अकाउन्ट पिच्छे फरक पासवर्ड प्रयोग गर्ने।
    समय समयमा पासवर्ड परिवर्तन गर्ने।
    शक्तिशाली र अद्वितीय पासवर्ड राख्ने।
    पासवर्डसँगै थप सुरक्षाको लागि २एफए वा एमएफए (पाववर्डसँगै ओटीपी कोड) प्रयोग गर्ने।
    दुई वा मल्टी फ्याक्टर अथेन्टिकेसन (प्रमाणीकरण) जस्तै ओटीपी कोड वा फ्रिन्गरप्रिन्ट पासवर्डमा राख्ने।

    अप्रत्याशित लिंक वा नभरेको चिट्ठा पर्यो?

    एसएमएस/मेसेन्जर/ह्वाट्सएपमा जुनसुकै लिंक आएमा विश्वासिलो यकीन नभई जथाभावी क्लिक नगर्ने।
    विदेशबाट पार्सल/गिफ्ट आएको छ, भन्सार कटाउनुपर्यो भनि रकम माग गरेमा हतारिएर रकम नबुझाउने।
    भर्दै नभरेको चिट्ठा पर्यो भनि मेसेज आएमा प्रलोभनमा नपर्ने।
    आफ्नो पासवर्ड तथा ओटीपी कसैसँग पनि सेयर नगर्ने।

    गोप्य विवरण गोप्य नै राख्ने बानी बसालौं

    सामाजिक सञ्जालमा अनावश्यक व्यक्तिगत विवरण तथा आपत्तिजनक तस्वीर, भिडियोहरु नहेर्ने।
    विभिन्न माध्यमबाट आउने लिंक, एप्स, वेबसाइट, अनलाइन फारामहरु आदिबारे सचेत रहने।

    आर्थिक कारोवारबारे सचेत रहौं

    ईमेल तथा मोबाइलमा आउने सक्ने आकर्षक उपहार वा चिट्ठाको भर नपर्नुहोस्।
    आपत पर्यो भनि चिनेकै व्यक्तिले रकम माग गरेमा फोनकल गरी यकीन समेत गर्ने।

    प्राविधिको प्रयोगबारे जानकार रहौं

    आवश्यकता अनुसार कम्प्युटरमा एनटीभाइरस सफ्टवेयर तथा एडब्लकर प्रयोग गर्ने।
    कुनै पनि प्रोग्राम/सफ्टवेयरको सक्कलै प्रति वा संस्करण प्रयोग गर्ने।
    अत्यावश्यक डाटालाई फरक फरक माध्यममा नियमित ब्याकअप गर्ने। (टेक्नोलिजी खबरबाट)

    शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल असार ५ गते (१९

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer