• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

उद्योगमन्त्री भण्डारी र अष्ट्रेलियाका राजदुत भोल्क बीच विदाई भेट


  •   शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग अष्ट्रेलियाका राजदुत फेलिसिटि भोल्कले सिंहदरबारमा शिष्टाचार भेटघाट गर्नुभएको छ । भेटका क्रममा मन्त्री भण्डारीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा राजदूत भोल्कलाई बधाई दिँदै नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धलाई थप मजबूत बनाउन उहाँले गर्नुभएको योगदानको उच्च कदर गर्नुभयो ।

    Advertisement

    मन्त्री भण्डारीले सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपाल र अष्ट्रेलियाबीच सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको र लगानी, व्यापार र पर्यटनको क्षेत्रमा दुई मुलुकबीच सम्बन्ध विस्तार हुँदै गएको कुरा उल्लेख गर्नुभयो । उहाँले फेब्रुअरी २०२४ मा दुई मुलुकबीच भएको व्यापार तथा लगानी सम्बन्धी खाका सम्झौताले लगानी तथा व्यापार प्रवर्द्धनको क्षेत्रमा सहकार्य विस्तार गर्ने अवसर सिर्जना गरेको बताउनु भयो । सो सम्झौता अन्तर्गतको व्यापार तथा लगानी प्रवर्द्धन समितिको पहिलो बैठक २४ अक्टोबर २०२४ मा काठमाडौंमा आयोजना हुने सहमति भएकोले दुई मुलुकबीच सहकार्यका सम्भाव्य क्षेत्रको पहिचान एवम् सोको अभिवृद्धि गर्न सो बैठक महत्वपूर्ण हुने अपेक्षा गर्नुभयो ।

    सो भेटमा मन्त्री भण्डारीले गत अप्रिलमा नेपालमा ५० भन्दा बढी मुलुकका लगानीकर्ताको उत्साहप्रद सहभागिता सहित लगानी सम्मेलन सम्पन्न भएको सन्दर्भ उल्लेख गर्दै नेपालमा सूचना प्रविधि, जलविद्युत, कृषिमा आधारित उद्योग जस्ता क्षेत्रमा लगानीको प्रशस्त अवसर तथा सम्भावना रहेको र यी क्षेत्रमा अष्ट्रेलियाबाट थप लगानी भित्रिने विश्वास व्यक्त गर्नुभयो ।

    भेटका अवसरमा अष्ट्रेलियाका राजदूतले भोल्कले मन्त्री भण्डारीलाई बधाई दिँदै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । साथै, उहाँले आगामी दिनमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन र शिक्षाको क्षेत्र थप विस्तार, सुदढ र सन्तुलित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा आयोजना गरिएको व्यापार तथा लगानी प्रवर्द्धन समितिको पहिलो बैठक दुई मुलुकबीचको लगानी तथा व्यापार अभिवृद्धि गर्न ज्यादै महत्वपूर्ण हुने अपेक्षा राख्नुभयो । साथै, अष्ट्रेलियामा रहँदा नेपाल र नेपालीको हक हितको विषयमा क्रियाशील रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

    भेटघाटको अवसरमा मन्त्रालयका द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख श्री बाबुराम अधिकारी लगायत मन्त्रालयका अन्य पदाधिकारी र परराष्ट्र मन्त्रालयका कर्मचारीको समेत उपस्थिति रहेको थियो ।

    शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer