☰
सोमबार, मङि्सर ०८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड

राजविराज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन


  •   शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
  • काठमाडौं । सप्तरीको राजविराज भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा २४.१६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।

    Advertisement

    आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड ५० लाख ३५ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको राजविराज भन्सार कार्यालयले आठ करोड ७४ लाख सात हजार ६०६ रुपियाँ सङ्कलन गरेको हो ।

    कार्यालयका तथ्याङ्क अनुसार सबभन्दा बढी असारमा लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन भएको छ भने सबभन्दा कम पुसमा भएको राजविराज भन्सार कार्यालयले बेल्हीका सूचना अधिकारी अजय प्रकाश भगतले जानकारी दिनुभयो ।

    राजविराज भन्सार कार्यालयले असारमा ५३ लाख ६९ हजार रुपियाँ सङ्कलनको लक्ष्य रहेकोमा एक करोड १९ लाख ५६ हजार नौ सय ८७ रुपियाँ राजस्व सङ्कलन गर्न सफल भएको छ भने पुसमा ५५ लाख ५८ हजार सङ्कलनको लक्ष्यमा २९ लाख ४२ हजार पाँच सय २९ रुपियाँ मात्र सङ्कलन हुन सकेको तथ्याङ्कमा उल्लेख छ ।

    आर्थिक वर्ष २०७९/०८०मा पाँच करोड ९९ लाख ३१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको कार्यालयले पाँच करोड आठ लाख ९७ हजार एक सय ९६ रुपियाँ मात्र सङ्कलन गर्न सकेको थियो ।

    आर्थिक वर्ष २०८०/८१ का लागि राजविराज भन्सार कार्यालयले आठ करोड ८१ लाख ७९ हजार रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो ।

    शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड
    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    लोकप्रिय

    • १.
      8

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड

    • २.
      तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र

    • ३.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • ४.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ५.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ६.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ७.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ८.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer