• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, बैशाख ०५, २०८३
☰
शनिबार, बैशाख ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

यारी भन्सार कार्यालयमा आम्दानीभन्दा खर्च दोब्बर


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । हुम्ला जिल्लाको उत्तरी सीमा क्षेत्र हिल्सास्थित यारी नाका भन्सार कार्यालयको वार्षिक आम्दानीभन्दा खर्च बढी हुने देखिएको छ । कर्मचारीको पारिश्रमिक र अन्य खर्च जोड्दा आम्दानीभन्दा बढी खर्च हुने देखिएको हो ।

    Advertisement

    कार्यालय प्रमुख रामराज जैसीले गत आर्थिक वर्ष ०८०।०८१ म वार्षिक आम्दानीभन्दा खर्च बढी भएको बताउनुभयो । उहाँले कार्यालयले वार्षिक आम्दानी १२ लाख १२ हजार १९६ गरेपनि खर्च भने ३० लाख भएको बताउँदै यसबाट आम्दानीभन्दा खर्च १७ लाख ८७ हजार ८०४ रुपियाँ बढी भएको बताउनुभयो ।

    कार्यालयको आम्दानीको अवस्था यस्तो भएपछि घाटा बजेटमा कार्यालय सञ्चालन भएको देखिन्छ । भन्सार विभागले यारी नाका भन्सार कार्यालयलाई वार्षिक लक्ष्य भने पाँच लाख भन्दा बढी दिएको थियो । सो लक्ष्य भन्दा भने दोब्बर बढी राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको थियो । उहाँले कार्यालयले यसरी राजस्व सङ्कलन कम हुनुमा कर्मचारीको व्यवस्था नभएको कारण पनि रहेको बताउँदै आफू काम विशेषले हिल्सा छोडेर जानु पर्ने अवस्था आए राजस्व सङ्कलन कार्य नै बन्द हुने बताउनुभयो ।

    अर्को कुरा हिल्सा नाकाबाट आयात हुने सामानहरू हुम्ला जिल्लाको लागि मात्र रहेको कारण पनि धेरै परिमाणमा नआउने भएकोले पनि आम्दानी कम हुने गरेको उहाँले बताउनुभयो । अर्को आम्दानीभन्दा खर्च बढी हुनुमा सिमकोट र हिल्सामा कार्यालय भाडामा लिनु परेको कारण पनि रहेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा कार्यालयका खर्चका लागि पचास लाख बजेटको व्यवस्था भएको छ भने लक्ष्य विभागले हालसम्म दिएको छैन ।

    साउन महिनामा मात्र कार्यालयले एक लाख १४ हजार राजस्व असुली भएको छ । अब हिल्सामा राजस्व असुली कार्य चालु आर्थिक वर्षका लागि पाँच महिना मात्र हुनेछ । हिउँदको समयका नाका सञ्चालन भई रहने भएपनि कारोबार नहुँदा कार्यालय बन्द हुने गरेको छ ।(गोरखापत्र )

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer