☰
मङ्गलबार, मङि्सर ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड

कनकासुन्दरी-५ बालविवाहमुक्त घोषणा


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । जुम्ला जिल्लाको कनकासुन्दरी–५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । उपाध्यक्ष प्रेमकली बुढाका अनुसार कनकासुन्दरी गाउँपालिका ५ बालविवाह मुक्त भएको हो ।

    Advertisement

    शनिवार ‘बिहेवारी २० वर्षपारि, हामी सबैको ऐक्यबद्वता, बालविवाहमुक्त कनकासुन्दरी’ भन्ने नाराका साथ बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

    कनकासुन्दरी ५ का अनुसार बालविवाहमुक्त गर्न १५ वटा सूचक पूरा गरेको बताउँदै एक हजार तीन सय ९० जनाले बालविवाह नगर्ने प्रतिबद्धता जनाएपछि बालविवाहमुक्त वडा घोषणा गरिएको जानकारी दिनुभयो ।

    गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार वडा हुँदै पालिकाले नै बालविवाह मुक्त गर्ने नीति लिएको बताउनुभयो । पालिकाले चेतनामूलक कार्यक्रम पनि जोड दिने छ । पालिकाले बालविवाहविरुद्धको रणनीतिसमेत बनाएको बताएको छ । वडाअध्यक्ष विष्णुबहादुर बडुवालले पालिकाकै पहिलो वडाको रूपमा बालविवाहमुक्त घोषणा गर्न सफल भएको बताउदै यो अभियानमा सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    नेपाललाई सन् २०३० सम्म बालविवाहमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य अनुसार गैरसरकारी संस्थाहरुको सहयोग र समन्वयमा पालिकाहरुले बालविवाहमुक्त वडा घोषणा गरिरहेका छन् । जुम्लामा कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ वालविवाह मुक्त घोषणा भएपछि जुम्लामा ५ वटा वडा वालविवाह मुक्त घोषणा भएका छन् ।

    कनकासुन्दरी-५, हिमा गाउँपालिका-१, तिला गाउँपालिका-६, पातारासी गाउँपालिका-५ र गुठिचौर गाउँपालिका ४ स्थानीय सरकारले वालविवाह मुक्त गरेका छन् ।(गोरखापत्र)

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड
    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    लोकप्रिय

    • १.
      8

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड

    • २.
      तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र

    • ३.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • ४.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ५.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ६.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ७.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ८.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer