• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

विकू सहकारीको सहयोगमा नौ सय १६ युनिट रगत सङ्कलन


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । नवलपुरका विभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा नौ सय १६ युनिट रगत सङ्कलन भएको छ । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ औँ वार्षिकोत्सवको अवसरमा पाँच स्थानमा भएको रक्तदान कार्यक्रममा सो रगत सङ्कलन भएको संस्थाका व्यवसाय विकास विभाग प्रमुख मदन सापकोटाले बताउनुभयो ।

    Advertisement

    विकूको कावासोती सेवा केन्द्र कावासोतीमा २४१, केन्द्रीय सेवा केन्द्र परिसर विजय विकास स्रोत केन्द्र गैँडाकोटमा २१५, हर्कपूर सेवा केन्द्र र चोरमारा सेवा केन्द्रबाट एकैसाथ ३७९ युनिट र पूजा सेवा केन्द्र टाँडी चितवन ८१ जनाले रक्तदान गरेका थिए ।

    संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले संस्थाले ट्राफिक सचेतना, वक्तृत्वकला प्रतियोगिता, सरसफाइ तथा वृक्षरोपण कार्यक्रम समेत सम्पन्न गरेको बताउनुभयो । कर्मचारी स्तरीय विभिन्न खेलकुद कार्यक्रम गर्ने र भाद्र ५ गते वार्षिक उत्सव विशेष समारोह तथा समापन कार्यक्रम र साँझ दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको पौडेलले जानकारी दिनुभयो ।

    वि.सं. २०४८ सालमा दैनिक ५० पैसाबाट बचत सङ्कलन गर्दै सदस्य र समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दैआएको विकूले हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ्य सदस्य भन्ने अभिप्रायका साथ अघि बढिरहेको छ ।

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    भर्खरै

    • १.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • २.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ३.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ४.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ६.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer