• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, बैशाख ०५, २०८३
☰
शनिबार, बैशाख ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

गोप्रो हिरो १३ को फर्स्ट लीकमार्फत् डिजाइन र एक्सेसरीजहरूको विवरण बाहिरियो


  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । गोप्रो आफ्नो फ्ल्यागशिप एक्शन क्यामराको लागि आफ्नो वार्षिक रिलीज तालिकामा अडिग रहेको देखिन्छ। कम्पनीको अर्को लाइन हिरो १३ ब्ल्याक अब अमेजन लिस्टिङ (टेकस्टोरीजइन्डिया मार्फत) मार्फत व्यापक रूपमा लीक गरिएको उल्लेख छ। यद्यपि त्यसपछि उक्त पृष्ठ हटाइएको उल्लेख छ।

    Advertisement

    प्रतिद्वन्द्वीको रुपमा डीजेआईले आफ्नो ओस्मो एक्शन ५ प्रो लन्च गर्ने अपेक्षा गरिएको केही हप्ता पछि सेप्टेम्बर १६ तारिखमा यो नयाँ एक्सन क्यामरा रिलीज हुनेछ भन्ने जानकारीका लागि राखिएको लिस्टिङ (सूची) ले खुलासा गरेको छ।

    अमेजन लिस्टिङको प्रमोशनल इमेजहरूमा देखिए अनुसार हिरो १३ ब्ल्याक आफ्नो पूर्ववर्ती हिरो १२ ब्ल्याकसँग मिल्दोजुल्दो रहेको जनाइएको छ। त्यसैगरी यस पटकको फोकस भने उल्लेखनिय रुपमा हार्डवेयर अपग्रेडहरू गर्नु भन्दा पनि एक्सेसरीज अप्सनहरू विस्तार गर्नमा रहेको देखिने उल्लेख छ।

    त्यसैगरी हिरो १३ ब्ल्याकमा नयाँ म्याक्रो लेन्स मोड देख्न सकिने जनाइएको छ र जसले ३× म्याग्निफिकेसन प्रदान गर्ने अपेक्षा गरिएको छ। त्यसका साथै यसमा अल्ट्रा वाइड लेन्स मोड पनि हुने उल्लेख गरिएको छ जसले फिल्ड अफ भ्यू (दृश्यको क्षेत्र) लाई प्रभावशाली १७७ डिग्रीमा विस्तार गर्ने जनाइएको छ।

    यी लेन्स अट्याचमेन्टहरूले निश्चित परिदृश्य/ माहोलका लागि लक्षित गरिएको उल्लेख गरिएको भए तापनि हिरो १३ ब्ल्याकको क्यामराकै मुख्य विवरणहरू बारेमा भने कुनै स्पष्ट जानकारी उपलब्ध नभएको जनाइएको छ।

    सम्भावित सेन्सर सुधारहरू, फ्रेम रेट क्यापाबिलिटि वा अन्य आन्तरिक अपग्रेडहरूको बारेमा अझैसम्म कुनै जानकारी उपलब्ध नभएको थप उल्लेख गरिएको छ।

    लेन्स मोडका अतिरिक्त गोप्रोले म्याग्नेटिक ल्याच र म्याग्नेटिक ल्याच बल ज्वाइन्ट जस्ता नयाँ माउन्टिङ उपायहरू प्रस्तुत गर्न लागेको बताइएको छ। साथै यिनीहरु फ्लोटी ह्यान्डग्रिप र प्रोटेक्टिभ स्लिभजस्ता विद्यमान एक्सेसरीजसँगै मिलेर काम गर्ने थप उल्लेख गरिएको छ।

    त्यसैगरी हिरो ११ ब्ल्याक मिनिको उत्तराधिकारी पनि आउने तरखरमा रहेको हुनसक्ने लीकले सुझाव दिएको उल्लेख छ। यद्यपि यस क्यामराको बारेमा विवरणहरू भने निकै कम रहेको जनाइएको छ।

    गोप्रोको यो पुनरावृत्तिले केहि एक्शन क्यामरा उत्साहीहरूलाई निराश पार्न सक्ने जनाइएको छ। नयाँ लेन्स मोडहरूले अतिरिक्त फङ्गसनेलिटि थप्दै गर्दा कोर हार्डवेयर सुधारहरूको अभावले भने हिरो १३ ब्ल्याकलाई यसअघि हिरो १२ ब्ल्याक प्रयोग गर्नेहरूका लागि कम आकर्षक अपग्रेड बन्न सक्ने सम्भावन रहेको भनि थप उल्लेख गरिएको छ।

    यी लीकहरू पुष्टि हुनको लागि र हिरो १३ ब्ल्याकका फिचर्सका साथै सटीक मूल्य बारे जानकारी प्राप्त गर्नको लागि भने गोप्रो बाट आधिकारिक घोषणाको लागि पर्खनुपर्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।(Technology)

    मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer