• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

यसकारण राख्नु हुँदैन राति जुठा भाँडा


  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । घरमा बुढापाकाले रातिको समयमा जुठो भाँडा राख्नु हुँदैन भनेको त हामी सबैले सुन्दै आएको हौँला । किन राती सुत्दा कहिल्यै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन त ? यसमा ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ कुराहरू हुन्छन् ।

    Advertisement

    धार्मिक मान्यता अनुसार सरसफाइ हुने घरमा माता लक्ष्मीको वास हुन्छ । त्यसैले सनातन धर्ममा घरको सरसफाइमा विशेष ध्यान दिइएको छ । शास्त्र अनुसार राति खाना पकाउने भाँडो छोड्दा धनकी देवी लक्ष्मी क्रोधित भई व्यक्तिलाई आर्थिक समस्याको सामना गर्नु पर्ने जनविश्वास रहेको छ । त्यसैले रातभरि खाली भाँडाकुँडा छाड्नु हुँदैन ।

    भनिन्छ कि राती भान्सा फोहोर छोड्दा मानिसको ग्रहहरू क्रोधित हुन सक्छन् । यसले मानव जीवनमा पनि नकारात्मक असर पार्न सक्छ ।

    रातिमा फोहोर चुलो छोड्नु पनि अशुभ मानिन्छ । राति फोहोर चुलो छाड्दा माता अन्नपूर्णादेवीलाई मन नपर्ने जनविश्वास छ । यदि कुनै कारणले राति भाँडाकुँडा सफा गर्न नसकेमा भाँडाकुँडालाई पानीले धोएर छोडिदिनुहोस् । भाँडाकुँडामा कुनै गाँठो हुनुहुँदैन ।

    राति सुत्नु अघि जहिले पनि घरको भान्सा कोठा र बाथरुममा एक बाल्टिन पानी भरेर राख्दा ऋणबाट मुक्ति मिल्दछ भने बाथरुममा पानी भरेर राख्दा जीवनमा उन्नतिको बाटोहरू खुल्दछन् ।

    घरको मुख्य ढोका अगाडी फोहोर कहिले राख्नु हुँदैन, भनिन्छ यसो गर्नाले छिमेकी शत्रु बन्न पुग्छन् । सूर्यास्तको समयमा कसैलाई पनि दूध,दही या प्याज दिनाले घरको सुख शान्ति र सम्पत्ति नष्ट हुन जान्छ ।

    सुत्ने ओछ्यानमा बसेर खाना कहिले खानुहुँदैन । यसले घरमा अशान्ति निम्त्याउँछ, साथ साथै ऋण लाग्दछ । घरमा बनाइएको पूजा स्थल अथवा मन्दिरको ईशान कोणमा सधैँ कलशमा पानी भरेर राख्दा घरमा बस्ने मान्छेको लागि शुभ हुन्छ ।( जोय नेपाल)

    मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer