• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रोनाल्डोले खोले युट्युब च्यानल, ९० मिनेटमै १० लाख बढी सब्सक्राइबर


  •   बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । स्टार फुटबलर किश्चियानो रोनाल्डोले युट्युब च्यानल खोलेका छन् । बुधबार ३९ वर्षीय रोनाल्डोले ‘योर क्रिश्चियानो’ (UR Cristiano) नामको आधिकारिक युट्युब च्यानल सञ्चालनमा ल्याएका हुन् । उनले च्यानल खोलेको ९० मिनेटमै करिब १० लाख सब्सक्राइबर पुगेका थिए ।

    Advertisement

    यो समाचार तयार पार्दासम्म रोनाल्डोको युट्युब च्यानलमा १८ ओटा भिडिओ र ७४ लाख बढी सब्सक्राइबर पुगेका छन् ।

    पोर्चुगलको राष्ट्रिय फुटबल टोली र साउदी अरेबियाको अल नासर फुटबल क्लबका कप्तान रहेका उनले युट्युब च्यानल नखोल्नु रहस्यको विषय भएको भन्दै चर्चा हुने गरेको थियो । विशेषगरी युट्युबमा ‘स्पोर्ट्स’ विधामा सबैभन्दा बढी हेरिएको भिडिओमा रोनाल्डोकै भिडिओ रहेको बताइन्छ ।

    इन्टरनेटमा सबैभन्दा बढी खोजिने व्यक्ति भएकाले युट्युबले रोनाल्डोलाई पैसा दिन नसक्ने अफवाह समेत फैलिएको थियो । तर, रोनाल्डोले ढिलै भएपनि नयाँ परियोजनाका रूपमा युट्युब च्यानल सुरु गरेका छन् ।

    “यो परियोजना सुरु गर्न पाउँदा म धेरै खुसी छु,” उनले भनेका छन्, “लामो समयदेखि यो परियोजना मेरो मष्तिष्कमा थियो । हामीले यसलाई वास्तविकतामा ल्याउने अवसर पाएका छौं ।”

    रोनाल्डोका अनुसार आफ्नो युट्युब च्यानलमा उनी, उनको परिवार र उनले विभिन्न विषयमा राख्ने धारणाहरूबारे जान्न पाइनेछ । त्यसबाहेक विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरङ्ग कुरा गरेर युट्युब च्यालनमार्फत साझा गर्ने उनको योजना छ ।

    रोनाल्डो फेसबुक, इन्स्टाग्राम र एक्समा सबैभन्दा बढी फलोअर हुने खेलाडी हुन् । इन्स्टाग्राममा ६३ करोड ६० लाख बढी फलोअर र फेसबुकमा १७ करोड बढी फलोअरका साथ रोनाल्डो सबैभन्दा बढी फलोअर हुने व्यक्ति हुन् । सामाजिक सञ्जाल एक्समा उनी एलन मस्क, बाराक ओबामापछि ११ करोड २५ लाख बढी फलोअरका साथ धेरै फलोअर हुने अकाउन्टको शीर्ष तेस्रो स्थानमा छन् ।

    बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल असार ५ गते (१९

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer