• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, साउन २६, २०८३
☰
मङ्गलबार, साउन २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

दुबईमा नेपाली आदिवासीको सांस्कृतिक प्रदर्शन


  •   बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । दुबईमा ३० औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवस विभिन्न जातीय खानपान, भेष भूषाहरूको प्रदर्शन, शुभकामना आदान प्रदान र मौलिक संस्कृति झल्काउँदै सम्पन्न भएको छ । विगतमाजस्तै यसपालि विश्व आदिवासी दिवसमा ११ वटा जातीय संस्थाको छाता संस्था नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आयोजना गरेको हो ।

    Advertisement

    विक्रम लिम्बुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाली राजदूतावास अबुधावीका श्रम कन्सुलर दीनबन्धु सुवेदी रहनुभएको थियो । कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी, समाजसेवी र पत्रकारको सहभागिता थियो ।

    कार्यक्रमको मुख्य आकर्षण जातीय सांस्कृतिक झाँकी प्रदर्शन, जातीय विभिन्न खानपानका परिकारको स्टल, जातीय भाषा, भेसभुसाहरूको स्टल र पौराणिक मौलिक बस्तुहरूको प्रदर्शन रहेको थियो ।

    कार्यक्रममा स्थानीय कलाकारहरूको विविध साङ्गीतिक प्रस्तुति रहेको थियो । मिस्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

    मिस इन्डिजिनियस युएई–२०२४ को ताजसहित उपाधि शेर्पा किदुक युएईका टासी डोल्मा शेर्पाले हात पार्नुभयो । मिस्टर इन्डिजिनियस युएई –२०२४ उपाधि नेपाल मगर सङ्घ शाखा युएईका होम रजाली मगरले हात पार्न भयो ।

    कार्यक्रममा आफ्नो जातीय संस्थासहित विविध क्षेत्रको कार्यमा उच्च योगदान दिएबापत सम्मान गरिएको थियो। नेवा: पुचः युएईको तर्फबाट यसपालि पुरुष तर्फ पुचःका निवर्तमान अध्यक्ष, प्रमुख सल्लाहकार एवं सांस्कृतिक संयोजक लक्ष्मण श्रेष्ठ र महिलातर्फ केन्द्रीय सदस्य एलिना श्रेष्ठ सम्मानित हुनुभयो । कार्यक्रमको मिडिया पार्टनरमा फोनिज युएई र हाम्रो कुराकानी अनलाइन टिभी रहेको थियो ।

    बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer