• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, साउन २५, २०८३
☰
सोमबार, साउन २५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

कुन बार नङ काट्दा कस्तो फल मिल्छ, शास्त्र यसो भन्छ


  •   मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
  • काठमाडौं । हाम्रो समाजमा विभिन्न मान्यताहरु छन् । जस्तै कुन बार कपाल, नङ काट्नु हुँदैन भन्ने कुरा घरका ठूलाबडाले भनेको हामी प्रायःले सुनेका छौं । रातिको समयमा नङ या कपाल काट्नु हुँदैन भनिन्छ । यसमा हाम्रो धार्मिक मान्यता छ । तर स्वास्थ्यका दृष्टिले नङ अत्यन्तै संवेदशील अंग हो ।

    Advertisement

    नङ सफा भएन भने हामीलाई विभिन्न रोग लाग्ने गर्दछ । किनकी हामी विभिन्न फोहोर सम्बन्धी कामदेखि लिएर खाना खाने काम समेत हातले नै गछौं । नङ नियमित सफा नगरे त्यसमा रहेको फोहोर हाम्रो खाना मार्फत हाम्रो शरीरमा पुग्छ र हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ ।

    नङमा धेरै फोहोर हुन्छ । त्यसैले नङ काटेर औँला सफा राख्नु महत्त्वपूर्ण हुन्छ । प्रायः मानिसहरू नङ काट्ने दिनबारेमा भ्रमित हुन्छन् ।धार्मिक मान्यता र ज्योतिष विद्याले नङ काट्ने शुभ दिन र समय बताएको छ । सही दिन र सही समयमा नङ काटिएमा फाइदा हुने मान्यता छ ।

    बारअनुसार नङ काट्दा के हुन्छ ?

    आइतबार : आइतबार नङ काट्नु अशुभ मानिन्छ। आइतबार नङ काट्दा मानिसको आत्मबल घट्छ, सफलतामा बाधा आउँछ । स्वास्थ्यमा नराम्रो असर पर्छ ।

    सोमबार  :  सोमबार नङ काट्नु राम्रो हुन्छ । यसो गर्दा तमोगुणबाट मुक्ति मिल्छ। सोमबार भगवान् शिव, चन्द्रमा र मनसँग सम्बन्धित छ।

    मंगलबार : सामान्यतया मंगलबार नङ काट्न निषेध गरिन्छ। मंगलबार नङ काट्दा ऋणबाट मुक्ति मिल्छ । जो मङ्गलबारको दिन हनुमानजीको व्रत बस्छन्, उनीहरूले यस दिन नङ काट्नबाट जोगिनु पर्छ।

    बुधबार : बुधबार नङ काट्न शुभ मानिन्छ । बुधबार नङ काट्दा धन सम्पत्ति मिल्छ । करिअरमा उन्नति हुने योग छ । व्यापारबाट आम्दानी पनि बढ्छ ।

    बिहीबार : बिहीबार नङ काट्दा सत्त्वगुण बढ्छ । बिहीबारलाई बृहस्पति बार र बृहस्पतिलाई आध्यात्मिक ग्रहको रूपमा पनि चिनिन्छ। बिहीबार नङ काट्दा अध्यात्म प्राप्त हुने जनविश्वास रहेको छ ।

    शुक्रबार : नङ काट्नका लागि शुक्रबारको दिन सबैभन्दा शुभ मानिन्छ । यसो गर्दा माता लक्ष्मी प्रसन्न हुन्छिन् । जीवनमा धन, समृद्धि, सौन्दर्य बढ्छ र सम्बन्ध मजबुत हुँदै जाने मान्यता छ ।

    शनिबार : शनिबार नङ काट्नु हुँदैन । नङ काटे शनिदेव क्रोधित हुन्छन् । कुञ्डलीमा शनि कमजोर छ । शनिबार नङ काट्दा मानसिक तथा शारीरिक पीडा हुन्छ । धन हानि हुने सम्भावना छ ।

    मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer