• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नेपाल–भारत बालनाटक महोत्सव सुरु


  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । बालबालिकाको अभिनय कला प्रवर्धनको उद्देश्यसहित ‘छुनुमुनु नेपाल–भारत बालनाटक महोत्सव–२०८१’ शुक्रबारदेखि राजधानीमा सुरु भएको छ । छुनुमुनुद्वारा आयोजित बालनाटक महोत्सव भदौ २० सम्म नेपाल फिल्म क्याम्पसमा सञ्चालन हुने जनाइएको छ । महोत्सवका निर्देशक प्रभाकर न्यौपानेका अनुसार नेपाल र भारतका बालकलाकारलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने तथा विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो ।

    Advertisement

    महोत्सवमा नेपाल र भारतका गरी १० वटा नाटक मञ्चन गरिने जनाइएको छ । लेखक तथा निर्देशक राजन भुजेलको नाटक ‘फस्ट’ पहिलो दिन मञ्चन गरिएको छ । सो नाटक भ्याली भ्यु स्कुलका विद्यार्थीले प्रस्तुत गरेका हुन् । शनिबारसमेत राजन भुजेलकै निर्देशनमा डियरवाक स्कुलको नाटक ‘जुनेली’ मञ्चन गरिने जनाइएको छ । महोत्सवमा सबिन कट्टेलको ‘कालकोठरी’ र ‘पोसाक’ मञ्चन गरिने छ । कोलकाता इएसओ नाटक सिखीको डा. तपस दासद्वारा निर्देशित नाटक ‘ए मेरो देश’ र चाँगुनारायण माध्यमिक विद्यालयको मञ्जु गिरीद्वारा निर्देशित नाटक ‘सिम्रिकको अठोट’ र स्कुल अफ ड्रिमको डा. राम होलागुन्डीद्वारा निर्देशित ‘मिट्टी कि खोलनी’ नाटक मञ्चन गरिने जनाइएको छ । अन्तिम दिन एभरेस्ट स्कुलको सुमन जीवनद्वारा निर्देशित नाटक ‘सिबियु चरी’ र हरिकुल नाटक समूहको दिनेशराज शर्माद्वारा निर्देशित नाटक ‘मौन हल्ला’ मञ्चन हुने आयोजक संस्थाले जनाएको छ ।

    शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer