• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दुई महिनामा मुस्ताङ पुग्यो हवाईजहाज


  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा ६१ दिनपछि बिहीबार हवाई उडान भएको छ ।

    Advertisement

    गत असार १५ गतेदेखि रोकिएको हवाई उडान भदौ १३ देखि सुरु भएको हो । बिहीबार मुस्ताङमा समिट एयरका पाँच वटा उडान भएको छ । मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले पाँच वटा उडानमा पाँच जना नेपालीसहित ८४ जना यात्रु मुस्ताङ आइपुगेको जानकारी दिनुभयो ।

    गएको असारको तेस्रो सातादेखि अवरुद्ध भएको हवाई उडान बिहीबारदेखि नियमित भएको नागरिक उड्डयन प्राधिकरण मुस्ताङका प्रमुख केशव लम्सालले बताउनुभयो । विगतको समयमा विमानस्थलमा कुकुर प्रवेश गरेर सताउने गरेको भए पनि अहिले विमानस्थल वरपर अग्लो तारबार लगाएर कुनै पनि प्रकारका जनावर भित्र छिर्न नसक्ने खालको बनाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले गाईभैँसी तथा कुकुर केही पनि छिर्न नसक्ने गरी व्यवस्थापन गरिएको छ ।

    मुस्ताङका पर्यटन व्यवसायी अमृत सुवेदीले स्थल मार्गबाट सवारीसाधनको यात्रा हुने बेनी–जोमसोम सडकसँगै पोखरा–जोमसोम हवाई उडान सुरु भएपछि मुस्ताङका पर्यटकको आगमन बढ्ने बताउनुभयो । हवाई उडान सुरु भएसँगै विदेशी पर्यटकको आगमन मुस्ताङमा अझै बढ्ने उहाँको तर्क छ ।

    पोखरा–जोमसोम रुटमा बर्सातको सुरुवात भएसँगै असार १५ पछि हरेक वर्ष हवाई उडान बन्द हुने र भदौ दोस्रो सातापछि उडान नियमित हुने गरेको छ । मुस्ताङका पूर्वसांसद प्रेमप्रसाद तुलाचनले यस वर्ष पनि वर्षा सुरु भएपछि बन्द भएको हवाई उडान वर्षा कम हुँदै गएपछि नियमित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई महिनापछि आजबाट हवाई उडान सुरु भयो र म पनि आजै उडानबाटै आएँ । अब पोखरा जोमसोमको हवाइ उडानसँगै मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्ने आशा गर्न सकिन्छ ।” तुलाचनका अनुसार उडानमा अधिकांश भारतीय पर्यटक थिए ।(गोरखापत्र)

    शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer