☰
आइतबार, कार्तिक ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

यसपालीको हरितालिका तीजको पूजा गर्ने नियम यस्तो छ, जानीराखौ


  •   आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । यो बर्ष महिलाहरुको महान पर्व हरितालिका तिज भदौ २१ गते मनाइदैछ । तीजमा चेलिबेटी माइती जाने, पारिवारिक जमघट गरी वर्ष दिनका सुखदुःख साटासाट गर्ने गर्छन् ।

    Advertisement

    यस दिन विवाहित तथा अविवाहित महिलाहरु व्रत बस्ने गर्छन् । हिन्दु धर्ममा यो व्रतको ठूलो महत्व छ । भाद्रपद शुक्ल पक्षको तेस्रो दिन हरितालिका तीजको व्रत मनाइन्छ । यस दिन भगवान शिव र माता पार्वतीको पूजा गरिन्छ।

    यस पर्वमा विवाहित महिलाले आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन् भने अविवाहित युवतीले पनि आफ्नो मन परेको वर प्राप्त गर्न यो व्रत बस्ने गर्दछन् ।

    यस दिन महिलाहरूले व्रत बसी यस पर्वको कथा सुनेर निर्जला व्रत बस्ने गर्दछन् । यस दिन पूजाको समयमा देवी पार्वतीलाई श्रृंगार गरि उनको मूर्तिलाई सजाउने गरिन्छ।

    यस दिन भगवान शिव र माता पार्वतीको मन्त्र जप गर्नु धेरै शुभ मानिन्छ। यस दिन ‘ओम नमः शिवाय’, ‘ओम पार्वती नमः’ आदि मन्त्रको जप गर्नुहोस्।

    यस दिन कालो र नीलो रंगको कपडा नलगाउनुहोस्, महिलाहरूले दिनको समयमा सुत्नबाट जोगिनु पर्छ, महिलाहरूले यस दिन आफ्नो क्रोधलाई नियन्त्रण गर्नुपर्दछ।

    आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer