काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।
Advertisement
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाइएको छ ।





