• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार १५, २०८३
☰
सोमबार, असार १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भगवान शिवका यि हुन १ सय ८ नाम


  •   सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
  • काठमाडौं । आज सोमवार, यस दिन हिन्दू धर्मावलम्बीले हर्षोल्लासका साथ भगवान शिवको पुजा गर्दछन् । यस्तै फागुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रिका रूपमा मनाउने चलन पनि रहेको छ । देवाधिदेव महादेवको पूजा, व्रत, होम आदि गरेर यो पर्व मनाइन्छ । यसदिन महादेवलाई दिनमा पञ्चामृत र रातलाई प्रथम, द्वितीय, तृतीय र चतुर्थ प्रहरमा क्रमशः दूध, दही, घ्यू र महले स्नान गराउने गरिन्छ ।

    Advertisement

    हरेक सोमवार काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

    त्यसो त शिवको अनेक रुप छन् । अनेक नाम छन् । शंकर, भोलेनाथ, महादेव, आदिनाथ । यस्ता थुप्रै नामले भगवान शिवलाई पुकारिन्छ । भगवान शिवको स्वरुप जति अर्थपूर्ण छ, उहाको नाम पनि उत्तिकै रहस्यमयी छ ।

    योग परम्परामा शिवका १००८ नामहरू छन्, जुन सातवटा रूपहरूबाट आएका हुन् । ती १००८ नामहरूमध्ये, यी १०८ नामहरू प्रचलित छन्

    शिवका १०८ नामहरू र अर्थ

    आशुतोषः जसले तत्काल सबै इच्छाहरू पूरा गरिदिन्छन्
    आदिगुरुः प्रथम गुरु
    आदिनाथःप्रथम देव
    आदियोगीः प्रथम योगी
    अजः जसको जन्म भएको होइन
    अक्षयगुण: जसमा अनन्त गुणहरू छन्
    अनघ: दाेषरहित
    अनन्तदृष्टि: जसको दुरदृष्टिको कुनै अन्त्य छैन
    औगढजो : हर समय मस्तीमा हुन्छन्
    अव्ययप्रभु:जसको नाश हुँदैन
    भैरव:डरलाई नष्ट गर्ने खालको
    भालनेत्र:जसको निधारमा आँखा छ
    भोलेनाथ:जो अत्यन्तै सरल छन्
    भूतेश्वर:जसले तत्त्वहरूमाथि पूरै महारथ पाएका छन्
    भूदेव:पृथ्वीको स्वामी
    भूतपाल:देह विहीन जीवहरूका रक्षक
    चन्द्रपाल:चन्द्रमाको स्वामी
    चन्द्रप्रकाश:जसको शिरमा चन्द्रमा विराजमान् छ
    दयालु:दया वा करूणा भएको
    देवाधिदेव:देवाताहरूका देव
    धनदीप:धन सम्पत्तिको देवता
    ध्यानदीप:ध्यानको प्रकाश
    द्युतिधारा:प्रतिभाको देवता
    दिगम्बर:जसले आकाशलाई वस्त्र जसरी धारण गर्छन्
    दुर्जनीय:जसलाई जान्न कठीन छ
    दुर्जयजो :कहिल्यै कसैसँग हार्दैनन्
    गङ्गाधर:जसले गङ्गा नदीलाई धारण गरे
    गिरिजापति :गिरिजा (पर्वत पुत्री) को पति
    गुणाग्रही:जसले गुणहरूलाई स्वीकार गर्छन्
    गुरुदेव:महान् गुरु
    हर:जो पापहरू हरण गर्छन्
    जगदीश:ब्रम्हाण्डको स्वामी
    जराधीशमान :जो वेदनाहरूबाट मुक्ति दिन्छन्
    जतिन :जटाधारी
    कैलाश :जो शान्ति प्रदान गर्छन्
    कैलाशधिपति :कैलाश पर्वतको राजा
    कैलाशनाथ :कैलाश पर्वतको स्वामी
    कमलाक्षण :कमल जस्तो आँखा भएका देवता
    कान्त सदैव: प्रकाशमान्
    कपाली :जसले खोपडीहरूको माला लगाउँछन्
    कोचादाइयाँ :लामो जटावाला देवता
    कुण्डलिन :जो कानमा कुन्डल लगाउँछन्
    ललाटक्ष :जसको निधारमा चक्षु छ
    लिङ्गध्यक्ष :लिङ्गहरूको देवता
    लोकाङ्कार :तीनवटै लोकहरूका रचनाकार
    लोकपाल :जो सारा विश्वको हेरचाह गर्छन्
    महाबुद्धि :सर्वाधिक बुद्धि भएका
    महादेव :देवताहरूमा सबभन्दा महान्
    महाकाल :समयको स्वामी
    महामाया :मायाको स्वामी
    महामृत्युञ्जय: जसले मृत्युमाथि महान् विजय प्राप्त गरे
    महानिधि सारा :सम्पत्तिहरूका स्वामी
    महाशक्तिमाया: जसका उर्जाहरू असीमित छन्
    महायोगी:महानतम योगी
    महेश:सर्वोच्च ईश्वर
    महेश्वर:देवताहरूका स्वामी
    नागभुषण:जसको आभूषण सर्प हो
    नटराज :नृत्य कलाको राजा
    नीलकण्ठ:जसको कण्ठ नीलो छ
    नित्यसुन्दर:सदैव सुन्दर
    नृत्यप्रिय:नृत्य प्रेमी
    ओम् कार: जो ॐ को रूप हुन्
    पालनहार:जो सबको रक्षा गर्छन्
    पञ्चटसरण:अत्यन्त शक्तिशाली
    परमेश्वर: सबै देवहरूमा प्रथम
    परमज्योति: सर्वोत्तम तेज भएका
    पशुपति: सम्पूर्ण जीवहरूका स्वामी
    पिनाकिन: जसको हातमा धनुष छ
    प्रणवमूल : ध्वनि ॐ को जनक
    प्रियभक्त: भक्तहरूका प्रिय देव
    प्रियदर्शन: जसको दर्शन अत्यन्त प्रिय हुन्छ
    पुष्कर : जो पोषण दिन्छन्
    पुष्पलोचन: फूलजस्तो आँखा भएका
    रविलोचन: सूर्यजस्तो आँखा भएका
    रुद्र : जो गर्जिन्छन्
    सदाशिव : जो सबैभन्दा पर गइसकेका छन्
    सनातन: अनादि, अनन्त ईश्वर
    सर्वाचार्य: सर्वोच्च शिक्षक
    सर्वशिव : सदैव रहने खालको स्वामी
    सर्वत्पन : जसद्वारा सबैथोक आएको हो
    सर्वयोनी : सबैथोकको स्रोत
    सर्वेश्वर : सबैका स्वामी
    शम्भोजो सबैभन्दा शुभ छन्
    शङ्कर : सबै देवताहरूका स्वामी
    शान्त : जो सधैँ परम शान्तिमा हुन्छन्
    शुलिन: आनन्द दाता
    श्रेष्ठ : चन्द्रमाको स्वामी
    श्रीकान्त : सदैव शुद्ध
    श्रूति प्रकाश : जोसँग त्रिशुल छ
    स्कन्दगुरु : जसले वेदहरूलाई प्रकाशित गरे
    सोमेश्वर : जसको शरीर शुद्ध छ
    सुकद: जो आनन्द दिन्छन्
    स्वयम्भू : स्वतः उत्पन्न
    तेजस्वनि :जो प्रकाश फैलाउँछन्
    त्रिलोचन : तीनवटा लोचन (आँखा) भएका देवता
    त्रिलोकपति: तीनवटै लोकहरूका स्वामी
    त्रिपुरारी : जसले त्रिपुर (असुराहरूद्वारा निर्मित तीन ग्रह)लाई नष्ट गरे
    त्रिशूलिन: जसको हातमा त्रिशूल छ
    उमापति : उमा (पार्वती) की पति
    वाचस्पति: वाणीको स्वामी
    वज्रहस्त: जसको हातमा वस्त्र छ
    वरद: जसले वर दिन्छन्
    वेदकर्ता : वेदहरूका जनक
    वीरभद्रपाताल: लोकहरूका स्वामी
    विशालाक्ष : ठुला आँखा भएका स्वामी
    विश्वेश्वर : ब्रम्हाण्डको स्वामी
    विश्वनाथ: विश्वको स्वामी
    वृषवाहन: जसको वाहन साँढे हो ।

     

    सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ९ गते (२३

    • २.
      आज २०८३ साल असार १२ गते (२६

    • ३.
      आज २०८३ साल असार १४ गते (२८

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १० गते (२४

    • ६.
      आज २०८३ साल असार १५ गते (२९

    भर्खरै

    • १.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer