• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार १५, २०८३
☰
सोमबार, असार १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एप्पलले २०२५ मा २एनएम चिप सार्वजनिक गर्ने, चिपहरू आईफोन १७ प्रो सिरिजमा मात्र समावेश गरिने


  •   बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । एप्पलले अर्को वर्ष आईफोन १७ लाइनअपको साथ २एनएम चिपहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। हालैको रिपोर्टहरूले उक्त चिपहरू टीएसएमसीले निर्माण गर्ने सम्भावनाको खुलासा गरेको भए तापनि ताइवानी चिप निर्माताले भने उत्पादनमा समस्या झेलिरहेको उल्लेख गरिएको छ।

    Advertisement

    क्युपर्टिनोले टीएसएमसीको सबै २एनएम क्षमता आरक्षित गरेको जनाइएको छ। यद्यपि नयाँ प्रोसेस टेक्नोलोजीको कम उत्पादनको कारणले गर्दा एसओसी (चिप) लाई आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्समा मात्र समावेश गरिने थप उल्लेख गरिएको छ।

    ताइवानका रिपोर्टहरूका अनुसार चिप कम्पनीले नयाँ प्रोडक्ट (उत्पादन) को डेमो पनि प्रस्तुत गरेको भए तापनि स्मार्टफोनहरूमा स्थापनाको लागि तयार चिप प्याकेज गर्न अझै पनि अन्य आपूर्तिकर्ताहरूको मद्दत चाहिने थप उल्लेख गरिएको छ।

    साझेदारहरूले सामग्री, उपकरण, सिलिकन इन्टेलिजेन्स (आईपी) र इलेक्ट्रोनिक्स डिजाइन अटोमेसन (ईडीए) आपूर्ति गर्न पर्ने आवश्यकताको उल्लेख गरिएको छ जुन बिस्तारै “समूह लडाई” प्रतिस्पर्धाको स्थितिमा विकसित भएको चोउ समाचार एजेन्सीले उल्लेख गरेको जनाइएको छ।

    २एनएम लाइन बाओसान प्लान्टमा पहिले नै इन्स्टल गरिएको र सन् २०२४ को तेस्रो त्रैमासमा परीक्षण उत्पादन सुरु हुने जनाइएको छ जुन निर्धारित समयभन्दा तीन महिना अगाडि हुने उल्लेख गरिएको छ।

    टीएसएमसीले एप्पल र एनभिडियालाई एन२ प्रोसेस प्रदान गर्ने अपेक्षा गरिएको छ जसले कम्पनीलाई चिपमेकिङ बजारमा सामसङ र इन्टेलभन्दा अगाडि रहन मद्दत गर्ने जीएसएमएरिनामा उल्लेखअ गरिएको छ। (Technology khaber)

    बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १२ गते (२६

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १४ गते (२८

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १० गते (२४

    • ६.
      आज २०८३ साल असार १५ गते (२९

    भर्खरै

    • १.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer