• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ०४, २०८३
☰
बिहिबार, भदौ ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अनुष्का, दिशान्त र सिमरनलाई ‘नेशनल किड्स एण्ड टिन्स सुपरस्टार’को उपाधि


  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेकी सचेतक सुनिता बरालको प्रमुख आतिथ्यता तथा सञ्चारकर्मी राजेन्द्र लुइँटेल (राज)को विशेष आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा किड्सबाट अनुष्का चौधरीले उपाधि जित्न सफल हुनुभएको थियो भने ब्वाइजबाट दिशान्त ताजपुरिया तथा टिन्सबाट सिमरन थापामगरले उपाधि जित्नुभएको हो । यसैगरी मस्ट पपुलरतर्फ किड्सबाट सयोना लामा, ब्वाइजबाट दिशान्त ताजपुरिया र टिनस्बाट सिमरन थापामगरले टाइटल जित्नुभयो ।

    Advertisement

    यस्तै किड्सबाट अन्सुमा थापामगर, ब्वाइजबाट नयन कारन्जित र टिन्स दिया रानामगरले पब्लिक च्वाइसको टाइटल जित्नुभयो । कार्यक्रममा गायिका पूजन काफ्ले तथा शान्ति तामाङले प्रस्तुति दिनुभएको थियो । सञ्चारकर्मी तथा इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेल, सञ्चारकर्मी अरुणा श्रेष्ठ, एमएस इन्टरनेशनल तथा डान्सर सीता सुवेदी तथा मिस्टर नेपाल योगेश श्रेष्ठको निणार्यक टिमले प्रतियोगिताको निणार्यक भूमिका निर्वाह गर्नुभएको थियो ।

    किड्स, टिन र व्वायज गरेर तीन क्याटगोरी रहेको प्रतियोगितामा कक्षा तीनदेखि नौसम्मका प्रतियोगीहरू रहेका थिए । काठमाडौं उपत्यकाका विभिन्न विद्यालयबाट छनौट भएका विद्यार्थीले ग्राण्ड फिनालेमा आ-आफ्ना प्रस्तुति प्रदर्शन गरेका थिए ।
    ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडको आयोजनामा आयोजित उक्त प्रतियोगिताको प्रतियोगीलाई एक महिनाको विभिन्न लाभदायिक प्रशिक्षणपश्चात ग्राण्ड फिनालेमा उतारिएको थियो । सुमी बानियाँको कोरियोग्राफी रहेको प्रतियोगिताको कार्यक्रम संयोजन नृत्य निर्देशक सन्दीप भुजेलले गर्नुभएको थियो ।

    बालबालिकाहरूका लागि नेपाली कला संस्कृतिको जानकारी दिनुका साथै उनीहरूको प्रतिभामा थप निखारता ल्याई कार्यक्रमको माध्यमबाट प्रतिभा प्रस्फुटन गर्नु संस्थाको उद्देश्य रहेको आयोजक प्रमुख सविना श्रेष्ठले जानकारी दिनुभयो । विजेतालाई विभिन्न संघसंस्थाबाट क्राउन, ट्रफीसहित विभिन्न गिफ्ट हृयाम्पर प्रदान गरिएको थियो ।

    आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer