• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गोरखा क्याम्पसमा प्रदेश स्तरीय छात्रा भलिबल प्रतियोगिताको फाइनल खेल हुने


  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं । सोमबार (आज) गोरखा क्याम्पसमा प्रदेश स्तरीय आङ्गिक क्याम्पस छात्रा भलिबल प्रतियोगिताको फाइनल खेल हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन खेलकुद उपसमिति गोरखा क्याम्पसको आयोजनामा संचालित उक्त प्रतियोगिताको फाइनल खेल पृथ्वी नारायण क्याम्पस पोखरा र धौलागिरी क्याम्पस बागलुङ बीच हुने क्याम्पसका स्ववियु सचिव रचन परियारले बताए ।

    Advertisement

    प्रतियोगिताका लागि चार क्याम्पसहरुले सहभागिता जनाएका थिए । पृथ्वी नारायण क्याम्पस पोखरा, धौलागिरी क्याम्पस बागलुङ, कृषि क्याम्पस लमजुङ र आयोजक गोरखा क्याम्पस गोरखाले सहभागिता जनाएको बताइएको छ । प्रतियोगिताको पहिलो दिन आइतबार चार खेल सम्पन्न भएको छन् । पहिलो खेल धौलागिरी क्याम्पस बागलुङ र कृषि क्याम्पस लमजुङ बीच भएको थियो । उक्त खेलमा २ सेटले धौलागिरी क्याम्पस बागलुङ बिजयी बनेको छ ।

    यस्तै, पृथ्वी नारायण क्याम्पस पोखरा र गोरखा क्याम्पस बीच भएको दोस्रो खेलमा २–१ अंकले पृथ्वी नारायण क्याम्पस विजयी बनेको छ । गोरखा क्याम्पस र धौलागिरी क्याम्पस बागलुङ बीच भएको तेस्रो खेलमा गोरखा क्याम्पसलाई २ सेटले हराउँदै बाग्लुङ बिजयी बनेको आयोजक गोरखा क्याम्पसले जनाएको छ । यसैगरी, पृथ्वी नारायण क्याम्पस पोखरा र कृषि क्याम्पस लमजुङ बीच भएको चौथो खेलमा लम्जुङलाई २ सेटले पराजित गर्दै पृथ्वीनारायण क्याम्पस पोखरा विजयी बनेको बताइएको छ ।

    गोरखा क्याम्पसका स्ववियु सचिव रचन परियारको अध्यक्षता एवं प्रदेश सांसद नन्द प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, गोरखा नगरपालिकाका पूर्व मेयर राजनराज पन्त, गोरखा क्याम्पसका क्याम्पस प्रमुख नवराज पाण्डे, स्ववियु सदस्य रचना बसेल लगायतले मन्तव्य राखेका थिए ।(दरौदी)

    सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer