• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

निर्माण सम्पन्न नहुँदै भत्काइयो अस्पताल भवन


  •   आइतबार, असोज १३, २०८१ मा प्रकाशित
  • काठमाडौं । प्राविधिकको त्रुटिका कारण महावु गाउँपालिकामा निर्माणाधीन दश शय्या अस्पतालको भवनको ढलान भत्काइएको छ । दश शय्याको अस्पताल भवनको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र स्टेटमेन्ट सेकेन्डरी बिम उल्लेख गरिएको भएपनि ड्रइङ (रेखाचित्र) मा सेकेन्डरी बिम नराखेको र निर्माण कम्पनीले सेकेन्डरी बिम निर्माण नगरी भवन निर्माण गर्दा ढलान चर्किएपछि उक्त ढलान भत्काएर नयाँ निर्माण गर्न लागिएको छ ।

    Advertisement

    अस्पताल भवनको निर्माणका जिम्मा पाएको मजदुर न्यौपाने जेभिका प्रोप्राइटर भक्ति प्रसाद न्यौपाने प्राविधिकको सानो त्रुटिका कारण ढलान भत्काएर पुन निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले भवन निर्माण गर्दा सेकेन्डरी बिम छुटेको र त्यसको (भेरीफिकेन) गर्न गाउँपालिकाले नमानेका कारण आफूहरूले निर्माण गर्दा भवन चर्किएर चुहिने भएपछि भत्काएर पुन निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाले दिएको ड्रइङ (रेखाचित्र) अनुसार भवन निर्माण गर्‍यौँ, ढलान भएको केही दिनमा ढलान चर्किएपछि सबै कुरा खोज्दै जाँदा उक्त ड्रइङ (रेखाचित्र) मा सेकेन्डरी बिम नभएको पायौँ ।” त्यतिबेला विश्वासका आधारमा काम गरेको र चिठी नल्याएका कारण ८० लाख भन्दा बढी खर्च आफूले गर्नुपर्ने बाध्यतामा परेको बताउनुभयो ।

    भ्याट बाहेक ५ करोड ५४ लाख ४३ हजार रुपियाँमा ठेक्का सम्झौता भई निर्माण थालिएको भवन निर्माणको २०७८ असारमा सम्झौता भई ०७९ पुस मसान्तमा भवन निर्माणको काम सकाउनुपर्ने भएपनि अहिलेसम्म भत्काइएको ढलानको खर्च कसले बेहोर्ने विवादले काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । समयमै भवन निर्माण सक्ने योजनाका साथ काम गरेको बताउँदै निर्माण कम्पनीका प्रोप्राइटर न्यौपानेले भन्नुभयो, प्राविधिक त्रुटिले ढिला भएको भए पनि म्याद थप गरी अस्पताल भवन निर्माण गछौँ ।

    महावु गाउँपालिका–२ का वडाध्यक्ष एवम् प्रवक्ता प्रकाश थापाले ढलान भएको भोली पल्ट पुरै ढलान फुटेपछि त्यसलाई पुन भत्काएर निर्माण लागिएको बताउनुभयो । उहाँले विगतमा जे त्रुटि भएपनि अस्पताल भवन निर्माण गर्ने निर्माण कम्पनीले निर्माण सम्पन्न गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “कहाँ के त्रुटि भयो दुवै पक्ष बाट भयो । अव ती कमीकमजोरीलाई सच्याएर अगाडि बढ्छौँ । अस्पताल भवनका लागि विस्तृत आयोजना प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत गरी भवनको ठेक्का खोल्नु पर्ने भए पनि मन्त्रालयबाट नै स्वीकृति नलिएर ठेक्का आह्वान गर्दा समस्या आएको पाइएको छ प्रधानमन्त्री केपी शर्मा ओली सरकारको अघिल्लो पालामा एक स्थानीय तह एक आधारभूत अस्पताल अन्तर्गत उक्त अस्पताल भवन निर्माण थालिएको थियो ।

    आइतबार, असोज १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer