• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार २३, २०८३
☰
मङ्गलबार, असार २३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भूगोल केन्द्रीय विभागमा जर्नल विमोचन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न


  •   आइतबार, असोज १३, २०८१ मा प्रकाशित
  • काठमाण्डौ। त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय भूगोल केन्द्रीय विभागमा विभागको अनुसन्धानमूलक जर्नल “The Geographical Journal of Nepal” को सत्रौ अंक सार्वजनिक तथा प्राध्यापक सूर्यलाल अमात्य स्मृति पुरस्कार वितरण एक कार्यक्रमका बीच सम्पन्न भएको छ।

    Advertisement

    कार्यक्रम भूगोल केन्द्रीय विभागका उपप्राध्यापक शेर बहादुर गुरुङको संचालन, उपप्राध्यापक डा. छबिलाल चिदीको स्वागत मन्तव्य, विभागीय प्रमूख प्रा. डा. उमेश कुमार मण्डलको अध्यक्षता, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशर जङ्ग बरालको प्रमुख आतिथ्यता, सामाजिक शास्त्र संकायका डीन प्रा. डा. दुबीनंद ढकालको बिशिष्ट आतिथ्यता विश्वविद्यालय क्याम्पसका प्रमुख ध्यानेन्द्र बहादुर राईको आतिथ्यता स्वर्गीय प्रा. डा. सूर्यलाल अमात्यका सुपुत्रद्वय सुशिललाल अमात्य तथा अनिल अमात्यको आतिथ्यता एवं अध्यापनरत प्राध्यापक एवं विद्यार्थीहरुको सहभागितामा सम्पन्न भएको थियो।

    कार्यक्रममा बोल्दै दिवंगत प्रा. डा. सूयालाल अमात्यका सुपुत्र अनिल अमात्यले बुवा दिवंगत भएपनि यस पुरस्कारको माध्यमबाट बुवाको कर्मथलोमा जोडिन पाउदा बुवाको साथमा भएजस्तो लाग्ने बताउनु भयो र भूगोल केन्द्रीय विभागबाट स्नातकोत्तर तहमा उत्कृष्ट अंक (GPA) ल्याउने विद्यार्थीलाई उक्त पुरस्कार दिने प्राबधान बमोजिम यस बर्षको उकृष्ट अंक (GPA) ल्याउने विद्यार्थी रवि सिटौलालाई प्रदान गर्नुभयो।

    त्यसपछि प्रमुख अतिथी विशिष्ट अतिथी  अतिथीका करकमलबाट विभागको अनुसन्धानमूलक जर्नल “The Geographical Journal of Nepal” को सत्रौ अंक सार्बजनिक भएको थियो।

    कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष एवं भूगोल केन्द्रीय विभागका विभागीय प्रमुख उमेश कुमार मण्डलले विभागले गरेका काम बिषयको पाठ्यक्रम, अन्य विदेशी विश्वविद्यालयसित गरेका सहकार्यात्मक अनुसन्धान तथा निर्माणाधीन भौगोलिक सूचना प्रणालीतथा तथा दूर संबेदन केन्द्र को सम्बन्धमा विश्वविद्यालयका उपकुलपति समक्ष एक प्रस्तुति दिनुभएको थियो।

    कार्यक्रममा बोल्दै कार्यक्रमा प्रमुख अतिथी एवं विश्वविद्यालयका उपकुलपति बरालले भूगोल विषय राज्यका सम्पूर्ण क्षेत्रमा अपरिहार्य विषय भएको र यसमा ओझेल पर्नु भनेको राज्यनै ओझेलमा पर्नु भएकाले भूगोलको विषयगत उत्थान तथा राज्यकै उत्थानकै लागि पनि यस बिषयको ज्ञानका साथै सीपलाई पनि प्राथमिकता दिदै अगाडि बढ्नुपर्ने र यसका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो।

    आइतबार, असोज १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १८ गते (२

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५

    • ४.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer