• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ०४, २०८३
☰
बिहिबार, भदौ ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

लिम्बु सचेतनामूलक गीत ‘मिघम्ब’को सार्वजनिक


  •   बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । लिम्बु सचेतनामूलक गीत ‘मिघम्ब’को सार्वजनिक गरिएको छ । ललितपुर सोभाहिटी स्थित किरात याक्थुङ चुम्लुङको भवनमा आयोजित एक कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । ‘मिघम्ब’लाई कार्यक्रमका प्रमुख अतिथि अ.प्रा. मेजर जनरल तथा पाँचथर समाज काठमाडौका अध्यक्ष होमकुमार लावती र विशेष अतिथि कलाकार, समाजसेवी पूर्ण सेलिङले संयुक्त रूपमा स्विच दबाएर सार्वजनिक गर्नुभएको थियो । ‘मिघम्ब’लाई आत्मिय जनहरूको घर, घरमा पेन ड्राइभमार्फत समेत प¥याइइने कार्यक्रमका सञ्चालक यासेली योङहाङले जानकारी गराउनुभयो ।

    Advertisement

    प्रेमहाङ्सेम लावतीको शब्द, संगीतमा तानाम तान्छो लावती र दीपा सुहाङको स्वर रहेको ‘मिघम्ब’मा संगीत संयोजन टेकेन्द्र याक्सोले गर्नुभएको छ । तानाम तान्छो लावती, प्रेम हाङ्सेम लावती, निशा निङ्दमलगायतको अभिनय रहेको भिडियो दिनेश माङ्मुले निर्देशन गर्नुभएको हो । भिडियोको निर्मातामा पदम लावती र टेक लावती रहनुभएको छ ।

    पाँचथर जिल्लाको कुम्मायक, कुस्सायक, माङहिम, सुब्जानी गाउँलगायत अत्यन्तै ऐतिहासिक र रमणीयस्थलमा छायांकन गरिएको उक्त भिडियो तानाम तान्छो अफिसियल युट्युब च्यानमार्फत सार्वजनिक गरिएको छ । निर्माता टेक लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिम्बु समुदायका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।

    बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer