• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एकेडेमिक इनोभेसन इन इण्डष्ट्री विषयमा छलफल सम्पन्न


  •   शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
  • काठमाडौं । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एभरेस्ट इन्जिनियरिङ कलेजले एकेडेमिक इनोभेसन इन इण्डष्ट्री विषयमा एक बृहत्तर एकदिवसीय सेमिनार कार्यक्रमको आयोजना गरेको छ।

    Advertisement

    नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा नेपालका आइटी तथा इन्जिनियरिङ शिक्षा सञ्चालन गरिरहेका इन्जिनियरिङ कलेजहरु, प्रतिष्ठित आइटी तथा इन्जिनियरिङ सेवा प्रदायक संस्थाहरु, इन्जिनियरिङ शिक्षाका शिक्षाविद्हरु, इन्जिनियरिङ विषयका अनुसन्धानकर्ताहरु तथा समग्र इन्जिनियरिङ विषयका विद्याथीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो।

    सेमिनारमा उपस्थित शिक्षाविदहरु त्रि.वि.इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक प्राडा सुवर्ण शाक्य, डा.बाबुराम दवाडी, काठमाडौ विश्वविद्यालयका प्राडा सुदन झा, प्रा.डा. सुबोध त्रिपाठी, डा.राजिव सुब्बा लगायतको उपस्थिति थियो।

    यसैगरी प्रतिष्ठित आइटी तथा इन्जिनियरिङ सेवाप्रदायक संस्थाहरु लीप फ्रग, कोटीभिटी, इन्तजी लगायतका विज्ञहरु विच नेपालको इन्जिनियरिङ शिक्षा तथा इन्जिनियरिङ सेवा र नव प्रवर्तन बिचको खाडललाई कम गर्ने सम्बन्धमा बृहत्तर छलफल गरिएको थियो ।

    कायक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारीले आगामी दिनहरुमा इन्जिनियरिङ सेवा र नवप्रवर्तन र इन्जिनियरिङ शिक्षा बिचको खाडललाई कम गर्न नियमित रुपमा यस्ता कार्यक्रम आयोजना गर्ने तथा कलेजका सम्पूर्ण श्रोत साधनहरु अनुसन्धानका लागि निशुल्क उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    प्रमुख अतिथि नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले नेपालको इन्जिनियरिङ शिक्षा तथा लाइसेन्सको अन्तराष्ट्रिय मान्यता भइराखेका गविविधिकाबारेमा जानकारी दिंएका थिए ।

    एभरेस्ट इन्जिनियरिङ कलेजले यसै वर्षदेखि सञ्चालनमा ल्याएको स्नातकोतर कार्यक्रम एमई कम्प्युटर इन्जिनियरिङ सञ्चालन गरेको अवसरमा आयोजना गरिएको कार्यक्रममा एम.ई. कार्यक्रम संयोजक प्रा.डा.श्याम किरात राईले विद्यार्थीहरुका लागि थेसिससहित दुई वर्षमा पढाई सक्नेगरी विशिष्ट कार्ययोजना प्रस्तुत गरेका थिए। प्राचार्य बिरोध रिजालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए।(टेक्नोलोजी खबर)

    शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer