• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
मङ्गलबार, भदौ ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

विश्वमा भैरहेको द्वन्द्वमा ‘दोहोरो भूमिका’ नखेल्न फ्रान्सेली राष्ट्रपतिको चेतावनी


  •   शनिबार, असोज १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार फ्रान्सेली भाषा बोल्ने देश ’फ्रान्कोफोन’ शिखर सम्मेलनको उद्घाटन गर्दै मध्यपूर्व र युक्रेनलगायत विश्वव्यापी द्वन्द्वमा ‘दोहोरो भूमिका’ नखेल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।

    Advertisement

    म्याक्रोनले फ्रान्सेली भाषी देशले मिलेर विश्वव्यापी शान्तिमा ठूलो योगदान दिनसक्ने कुरामा जोड दिनुभएको छ । “फ्रान्कोफोन संसारको यस्तो ठाउँ हो, जसले कुटनीतिको माध्यमबाट विश्वभरको सार्वभौमत्व र क्षेत्रीय अखण्डताको रक्षा गर्न सक्षम छ”, म्याक्रोनले भन्नुभयो ।

    फ्रान्सेली भाषा बोल्ने युक्रेनमा आज आक्रमण भइरहेको छ, यसको सिमाना र क्षेत्रीय अखण्डतामा रुसी आक्रमणको खतरामा छ”, उहाँले बताउनुभयो । म्याक्रोनले यसअघि लेबनानमा शिया उग्रवादी समूह हिजबुल्लाह विरुद्ध इजरायली आक्रमणको विषयमा चिन्ता व्यक्त गर्दै नागरिक हताहतको सङ्ख्यामाट स्तब्ध भएको बताउनुभएको थियो ।

    “इजरायल र प्यालेस्टाइन दुई-राज्यबिचको समाधानबिना मध्यपूर्वमा शान्ति हुन सक्दैन”, उहाँले भन्नुभयो । नेताहरु शुक्रबार पेरिसको उत्तरपूर्वमा र शनिबार फ्रान्सको राजधानीमा “फ्रान्कोफोनी“ शिखर सम्मेलनका लागि भेला भएका छन् । फ्रान्समा ३३ वर्षमा पहिलोपटक यो कार्यक्रम आयोजना गरिएको हो ।

    सम्मेलनमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोका राष्ट्रपति फेलिक्स शिसेकेदीदेखी क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसम्म दर्जनौँ नेताहरुको सहभागीता रहेको छ । (एएफपी)

    शनिबार, असोज १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer