• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

चार वर्षयताकै सर्वाधिक पर्यटक आगमन


  •   शनिबार, असोज १९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । सन् २०२४ को सेप्टेम्बरमा चार वर्षयताकै सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डका अनुसार यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार ३३९ पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये सेप्टेम्बरमा मात्रै ९६ हजार ३०५ पर्यटक नेपाल भित्रिएका छन् ।

    Advertisement

    सन् २०२४ को सेप्टेम्बरमा नेपाल भित्रिएका पर्यटक सन् २०२३ को तुलनामा छ प्रतिशत र सन् २०१९ को तुलनामा चार प्रतिशतले बढेको बोर्डले जनाएको छ ।

    पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “गत वर्ष सेप्टेबरको तुलनामा यो वर्ष पाँच हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२ जना पर्यटक नेपाल भित्रिएका थिए । कारोना महामारीअघि सन् २०१९ को सोही अवधिमा ९२ हजार छ सय पर्यटक नेपाल भित्रिएकाले यो वर्ष विगत चार वर्षयताकै सर्वाधिक पर्यटक आगमन भएको देखिन्छ ।”

    सेप्टेम्बरमा प्राकृतिक विपत्ति र सडक दुर्घटनाका कारण नेपाल भित्रिने भारतीय पर्यटक सङ्ख्यामा भने करिब २० प्रतिशतले गिरावट आएको उहाँले जानकारी दिनुभयो ।

    निर्देशक लामिछानेका अनुसार यो वर्षको सेप्टेम्बरमा भारतबाट २२ हजार ९८४ पर्यटक नेपाल भित्रिएका छन् भने सन् २०२३ को सोही अवधिमा २८ हजार ६९४ पर्यटक नेपाल आएका थिए । यो वर्षको सेप्टेम्बरमा चीन, अमेरिका र युरोपियन मुलुकबाट आउने पर्यटकको सङ्ख्या भने बढेको उहाँले जानकारी दिनुभयो ।

    शनिबार, असोज १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer