• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

प्रेस काउन्सिलद्वारा ‘मिडिया इयर बुक’ सार्वजनिक


  •   आइतबार, असोज २०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रेस काउन्सिल नेपालले आफ्नो ५५औँ वार्षिकोत्सवका अवसरमा नेपाली सञ्चार जगतको समग्र वस्तुस्थिति समेट्ने गरी ‘मिडिया इयर बुक’ अङ्ग्रेजी भाषामा प्रकाशन गरेको छ ।

    Advertisement

    नेपाली सञ्चारमाध्यमको समग्र अवस्थाबारे अङ्ग्रजी भाषामा आधिकारिक प्रकाशन नभएकाले काउन्सिलले यो पहल गरेको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए । विशेषत तीव्र रूपमा विकास भइरहेको सञ्चारमाध्यमको क्षेत्रमा हरेक वर्षका प्रमुख घट्ना, प्रवृत्ति, नीति र कार्यक्रमहरूको विवेचना गर्दै यो वर्ष पुस्तक प्रकाशन गरिएको उनले बताए ।

    नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि नेपाल र नेपालको सञ्चारमाध्यमबारे चासो राख्नेहरूलाई यो पुस्तक उपयोगी हुनेछ ।

    उक्त प्रकाशनको राष्ट्रपति रामचन्द्र पौडेलले काउन्सिलको वाषिकोत्सवका अवसरमा सार्वजनिक गरेका थिए। आजदेखि यसलाई आम जनमानसमा ल्याइएको काउन्सिलले जनाएको छ भने यस एयर बुकमा १६ वटा लेख प्रकाशित छन् ।

    जसमा नेपाली सञ्चारमाध्यमले भोगेका समस्या, अहिले प्रविधिले पत्रकारिता क्षेत्रमा ल्याएका चुनौती र अवसर, मिथ्या सूचना, अभिव्यक्ति स्वतन्त्रता, टिकटकमाथि प्रतिबन्ध तथा खुलालगायत विषयमा लेख प्रकाशित भएका छन् ।

    पत्रकार कमलदेव भट्टराई सम्पादक रहेको उक्त प्रकाशनमा अस्वस्थमा भक्त खरेल, रामजी दाहाल, श्रीराम पौडेल, जीवेश झा, राजेन्द्र पौडेल, झविन्द्र भुसाल, टुमराज कोइराला, उमेश पोखरेल, कोषराज कोइराला, नारायणप्रसाद घिमिरे, बृजकुमार यादव, सविका श्रेष्ठ, सारा पहारी, जीवन भण्डारी, विमला तुम्खेवा, सृष्टि काफ्ले र रामकुमार कामतका सञ्चारमाध्यमसम्बन्धी विश्लेषण समावेश छन् ।

    नेपालको सञ्चारमाध्यमको अवस्था, विकासक्रम र चुनौती बाह्य संसारलाई बुझाउन एवं यहाँको नौला अभ्यास आदनप्रदान गर्न यो प्रकाशन प्रभावकारी हुने अध्यक्ष बस्नेतले बताए । काउन्सिलले सञ्चारमाध्यमको विकास र सुधारका लागि अध्ययन, अनुसन्धान एवं प्रकाशनलाई प्राथमिकता दिएर काम गर्दै आएको छ ।

    आइतबार, असोज २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer