• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आईफोन एसईको स्क्रीन, क्यामरा र चिप विवरणबारे नयाँ खुलासा


  •   मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित
  • काठमाडौं । एप्पलले सन् २०२५ को सुरुवातमा आईफोन एसई लन्च गर्ने तयारी गरिरहेको अर्को एक स्रोतले दावी गरेको छ। ब्लुमबर्गका मार्क गर्मनले समय सीमा खुलासा गरेको केही दिनपछि यो अफवाहहरू आएको जीएसएमएरिनाले जनाएको छ।

    Advertisement

    यसका साथै नयाँ जानकारीले स्पेक्स र फिचरहरूको बारेमा थप विवरणहरू प्रकट गरेको जनाइएको छ।

    ९टु५म्याक सँग कुरा गर्ने स्रोतहरूका अनुसार चौथो आईफोन एसईको फ्रन्टमा आधुनिक लुक हुने जनाइएको छ जुन नच र फेसआईडी भएको आईफोन १४ जस्तै समान रहने उल्लेख गरिएको छ।

    साथै यसमा एप्पल ए१८ चिपसेट हुनेछ भने गत वर्षको आईफोन १५ बाट केही क्यामराहरू पनि सापट लिने थप उल्लेख गरिएको छ।

    सन् २०२२ मा लन्च गरिएको हालको आईफोन एसई वास्तवमा नयाँ चिपसेट सहितको आईफोन ८ भएको जनाइएको छ। यद्यपि आगामी आईफोन एसई (२०२५) फाइभजी कनेक्टिभिटी भएको पहिलो किफायती एप्पल फोन हुनेछ जसको श्रेय नयाँ चिपलाई दिइएको छ।

    त्यसैगरी फोनको अगाडिको भागमा २,५३१ × १,१७० पिक्सेल रेजोल्युसन भएको ६.१ इन्चको ओएलईडी प्यानल हुनेछ भने साइडहरू फ्ल्याट (समतल) हुने उल्लेख गरिएको छ।

    साथै टच आईडी बन्द हुने भएकोले अब केवल फेस आईडी बायोमेट्रिक्स अथेन्टिकेसन (प्रमाणीकरण) फिचर रहने थप उल्लेख गरिएको छ।

    थ्रीडी फेस स्क्यानिङ सोलुसनमा १२ मेगापिक्सेलको सेल्फी शूटर हुने जनाइएको छ। फोनको पछाडिको भागमा भने अघिल्लो आईफोन एसईमा जस्तै एउटा मात्र क्यामरा हुने जनाइएको छ। यद्यपि उक्त क्यामरा आईफोन १५ को ४८ मेगापिक्सेलको मुख्य क्यामरा हुने थप उल्लेख गरिएको छ।

    आगामी आईफोन एसई (२०२५) ले एप्पल इन्टेलिजेन्सको लागि एप्पल ए१८ चिप समावेश गरेको हुनुपर्ने उल्लेख गरिएको छ। आईफोन १६ सिरिजको विपरीत डिभाइसहरूमा एआई फिचरहरू शुरुमै दिइने आशा गरिएको छ। तर ईयू र चीनमा भने यी सेटहरु निकट भविष्यमा रोल आउट नहुने थप उल्लेख गरिएको छ।

    एप्पलले आईफोन एसई (२०२२) लाई ४२९ अमेरिकी डलरमा लन्च गरेको थियो। सन् २०२५ को संस्करण भने ४५९ वा ४९९ अमेरिकी डलर बाट मूल्य सुरु हुने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

    मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer