• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एनपिएलको बढ्दो ‘क्रेज’, कसको खर्च कति ?


  •   मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को ‘क्रेज’ बढ्दै गएको छ । एनपिएल अक्सनको पहिलो चरणमै फ्रेन्चाइजी टिमले खेलाडी किन्न जुन उत्सुत्कता देखाए त्यसबाट नेपालमा क्रिकेटको क्रेज कस्तो छ भन्ने प्रष्ट देखिन गएको छ । अक्सनमा लुम्बिनी लायन्सले सबैभन्दा बढी ८४ लाख ७५ हजार तथा चितवन राइनोजले सबैभन्दा कम ६३ लाख रुपैयाँ खर्च गरेको थियो । यसैगरी पोखरा एभेन्जर्सले ८० लाख ५० हजार, जनकपुर बोल्ट्सले ७९ लाख २५ हजार, कर्णाली याक्सले ७४ लाख, सुदूरपश्चिम रोयल्सले ७४ लाख, काठमाडौं गुर्खाजले ७० लाख ५० हजार र विराटनगर किंग्सले ६६ लाख ५० हजार खर्च गरेका थिए । एउटा फ्रेन्चाइज टोलीले कम्तीमा ६५ र बढीमा ९० लाख खर्च गर्ने प्रावधान थियो ।

    Advertisement

    आइतबार रातीसम्म काठमाडौंमा भएको अक्सनमा आठवटा फ्रेन्चाइज टिमले १० जनाका दरले कुल ८० जना खेलाडी छनोट गरेका छन् । बोलकबोलमार्फत् भएको खेलाडी छनोटमा प्रत्येक टिमले ‘ए’ ग्रेडका तीनजना, ‘बी’ ग्रेडका चारजना र ‘सी’ ग्रेडका तीनजना गरी १० जना खेलाडी छनोट गरिएको हो । अक्सनबाट १२ खेलाडी अधिकतम मूल्यमा बिक्री भएका छन् ।

    ‘ए’ ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख तोकिएको थियो । त्यसमा १२ जना खेलाडी अधिकतम मूल्यमा बिक्री भएका हुन् । ‘ए’ क्याटागोरीलाई १० लाख, ‘बी’ क्याटागोरीलाई १० लाख र ‘सी’ क्याटागोरीलाई दुई लाखबाट खेलाडी अक्सन सुरु गरिएको थियो । जसमा ‘ए’लाई उच्चतम १५ लाख, ‘बी’लाई १० लाख र ‘सी’लाई पाँच लाख रुपैयाँसम्म मूल्य तोकिएको थियो ।

    पहिलो चरणको अक्सन सकिँदा प्रत्येक टिमसँग ११ जना खेलाडी भएका छन् । एकजना यसअघि नै मार्की खेलाडीका रूपमा प्रत्येक टिमले पाइसकेका छन् । अब सबै टिमले चार-चारजना विदेशी खेलाडी भित्र्याउन पाउनेछन् । जसमा एकजना टेष्ट राष्ट्रको हुनुपर्नेछ भने अन्य थप एकजना स्थानीय खेलाडी गरेर कुल १६ जनाको टिम बन्नेछ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुनेछ ।

    विराटनगर किंग्स
    सन्दीप लामिछाने (मार्की खेलाडी)
    लोकेश बम (१५ लाख)
    प्रतिष जिसी (१५ लाख)
    बशिर अहमद (१० लाख)
    राजेश पुलामी मगर (५ लाख)
    जितेन्द्रकुमार मुखिया (५ लाख)
    अनिल खरेल (५ लाख)
    दिपक बोहोरा (२ लाख ५० हजार)
    सुवास भण्डारी (२ लाख ५० हजार)
    नरेन भट्ट (२ लाख)
    म्रिनल गुरुङ (२ लाख)

    चितवन राइनोज
    कुशल मल्ल (मार्की खेलाडी)
    रिजन ढकाल (१० लाख)
    कमल सिंह ऐरी (१० लाख)
    शरद भेषवाकर (१० लाख)
    विपिन रावल (८ लाख)
    सन्तोष कार्की (५ लाख)
    दिपेश श्रेष्ठ (५ लाख)
    अमर सिंह रौतेला (५ लाख)
    दीपक बोहोरा (५ लाख)
    रञ्जीत कुमार (३ लाख)
    गौतम केसी (२ लाख)

    जनकपुर बोल्ट्स
    आसिफ सेख (मार्की खेलाडी)
    ललित राजवंशी (१५ लाख)
    अनिलकुमार शाह (१५ लाख)
    रूपेश सिंह (१० लाख)
    किशोर महतो (१० लाख)
    आकाश त्रिपाठी (१० लाख)
    शुभ कंसाकार (५ लाख)
    शेर मल्ल (५ लाख)
    हेमन्त धामी (५ लाख)
    अरनिकोप्रसाद यादव (२ लाख २५ हजार)
    तुलबहादुर थापा मगर (२ लाख)

    कर्णाली याक्स
    सोमपाल कामी (मार्की खेलाडी)
    गुलशन झा (१५ लाख)
    नन्दन यादव (११ लाख)
    मौसम ढकाल (१० लाख)
    अर्जुन घर्ती (१० लाख)
    देव खनाल (१० लाख)
    रित गौतम (५ लाख)
    भुवन कार्की (५ लाख)
    दिपेन्द्र रावत (३ लाख)
    दिपक डुम्रे (३ लाख)
    उनिशविक्रम सिंह ठकुरी (२ लाख)

    काठमाडौं गुर्खाज
    करण केसी (मार्की खेलाडी)
    शहाब आलम (१५ लाख)
    भीम सार्की (१५ लाख )
    राशिद खान (१० लाख)
    शंकर राना (९ लाख ५० हजार)
    दिपेश कँडेल (५ लाख)
    सुमित महर्जन (५ लाख)
    कृष्ण कार्की (५ लाख)
    विवेक केसी (२ लाख)
    प्रतीक श्रेष्ठ (२ लाख)
    राजु रिजाल (२ लाख)

    लुम्बिनी लाइन्स
    रोहितकुमार पौडेल (मार्की खेलाडी)
    सूर्य तामाङ (१५ लाख)
    विवेक यादव (१५ लाख)
    सन्दीप जोरा (१५ लाख)
    आशुतोष घिरोहिया (१० लाख)
    तिलक राज भण्डारी (१० लाख)
    दुर्गेश गुप्ता (८ लाख)
    अर्जुन साउद (५ लाख)
    दिनेश अधिकारी (२ लाख ७५ हजार)
    अविशेष गौतम (२ लाख)
    विकास आग्री (२ लाख)

    पोखरा अभेन्जर्स
    कुशल भुर्तेल (मार्की खेलाडी)
    सागर ढकाल (१५ लाख)
    आकाश चन्द (११ लाख ५० हजार)
    किरणकुमार ठगुन्ना (१० लाख)
    नारायण जोशी (१० लाख)
    विपिन खत्री (१० लाख)
    दिलिप नाथ (१० लाख)
    त्रित राज दास (५ लाख)
    सुनम गौतम (५ लाख)
    दिनेश खरेल (२ लाख)
    अमृत गुरुङ (२ लाख)

    सुदूरपश्चिम रोयल्स
    दिपेन्द्र सिंह ऐरी (मार्की खेलाडी)
    आरिफ सेख (१५ लाख)
    अविनाश बोहोरा (१२ लाख)
    विनोद भण्डारी (१० लाख)
    इशान पाण्डे (९ लाख ५० हजार)
    अर्जुन कुमाल (७ लाख ५० हजार)
    खड्कबहादुर बोहोरा (५ लाख)
    नरेश बुढा अयर (५ लाख)
    भोजराज भट्ट (४ लाख ५० हजार)
    अमित श्रेष्ठ (३ लाख ५० हजार)
    नरेन साउद (२ लाख)

    मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer