• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आन्तरिक पर्यटकले खचाखच भरियो धनगढीको तौलाहा ताल


  •   सोमबार, असोज २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा रहेको तौलाहा ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ।

    Advertisement

    क्षेत्रीय सहरी विकास आयोजना र धनगढी उपमहानगरपालिकाको संयुक्त लगानीमा व्यवस्थापनपछि तौलाहा तालमा साँझपख आन्तरिक पर्यटक भरिन थालेका हुन। अरू बेला दुई/तीन सय व्यक्ति घुम्न आउने गरेकोमा दसैँको टीकाको दिन हजार बढीले तौलाहा तालको भ्रमण गरेको ताल क्षेत्रमा पर्यटन गतिविधि सञ्चालनका लागि ठेक्का पाउनु भएका धनगढी गाउँका अविनाश चौधरीले बताउनुभयो।

    तौलाहा तालमा पर्यटनलाई लक्षित गरी दुई करोड ३४ लाख रुपियाँ खर्चेर ताल परिसर व्यवस्थापन र सौन्दर्यकरण गर्ने कार्य भएको थियो। ताल क्षेत्रको व्यवस्थापनपछि पर्यटन क्रियाकलाप र रेस्टुरेन्ट सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाले चौधरीलाई ठेक्का दिएको छ। मासिक ४० हजार रुपियाँ तिर्ने गरी ठेक्का पाएको उहाँले जानकारी दिनुभयो।

    ताल क्षेत्रमा प्रवेश गर्नका लागि प्रति व्यक्ति १० रुपियाँ टिकट निर्धारण गरिएको छ। बच्चालाई भने निःशुल्क प्रवेश दिने गरिएको छ। टिकटबाटै दैनिक तीन हजारदेखि १० हजारसम्म रुपियाँ उठ्ने गरेको जनाइएको छ। झिलिमिली बत्तीले सिङारिएको ताल साँझपख गुल्जार हुने गर्दछ। ताल क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकका कारण आसपासमा व्यापारसमेत फस्टाएको छ। ताल परिसरमा प्रवेशका लागि बेलुकामात्रै शुल्क लिइने गरेको जनाइएको छ। अन्य समयमा अवलोकनकर्ताहरूले निःशुल्क प्रवेश पाउने गरेको सञ्चालक चौधरीले जानकारी दिनुभयो।

    तौलाहामा सोही तालमै पालेको माछाका परिकार खान पाउनेदेखि लिएर थारु समुदायको परम्परागत काठे पिङ्ग (हिरोल्ना) खेल्ने व्यवस्था गरिएको छ।(गोरखापत्र)

    सोमबार, असोज २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer