• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘गण्डकी हिरोज’का लागि दर्खास्त आहृवान


  •   शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाईज टिम पोखरा एभेन्जर्सले गण्डकी हिरोजका लागि खुला दर्खास्त आहृवान गरेको छ । गण्डकी प्रदेशबाट ट्यालेन्ट हन्टको रूपमा खुला गरिएको छनोटबाट पोखरा एभेन्जर्सले गण्डकी हिरोज टिमका लागि खेलाडी छनोट गर्ने बताएको छ ।

    Advertisement

    स्थानीय क्रिकेट र युवा खेलाडीको विकासका लागि पोखरा एभेन्जर्सले गण्डकी हिरोजको अवधारणा अघि सारेको छ । पोखरा एभेन्जर्सअन्तर्गत रहने गण्डकी हिरोजले स्थानीयसँगै प्रदेशस्तरबाट विभिन्न प्रतियोगितामा वर्षभरी नै प्रशिक्षण र प्रतिस्पर्धामा सहभागी हुनेछ । फ्रेन्चाइज क्रिकेटमार्फत घरेलु क्रिकेट विकासमा ठोस योगदान गर्ने उद्देश्यले गण्डकी हिरोजको अवधारणामा काम गरिएको पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले बताउनुभयो । ‘गण्डकीको प्रतिनिधित्व गर्दै गण्डकी हिरोज घरेलु क्रिकेटमा वर्षभरी नै क्रियाशील रहन्छ । स्थानीय खेलाडीमा योगदान गर्न सकियोस् भनेर ग्रासरुट विकासको यो अवधारणामा काम गरेका हौं,’ उहाँले भन्नुभयो ।

    खुल्ला छनोटबाट गण्डकी हिरोजमा उत्कृष्ट पाँच खेलाडी छानिनेछन् । छनोट भएका खेलाडीलाई पोखरा एभेन्जर्सको बन्द प्रशिक्षणमा समावेश गर्नेछ । छनोटबाट आएका उत्कृष्ट पाँच मध्य एकजनाले आइकोनिक खेलाडीको रूपमा गण्डकी प्रदेशको प्रतिनिधित्व गरिरहेको पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने अवसर प्राप्त गर्नेछन् । गण्डकी प्रदेशमा हुने ट्यालेन्ट हन्टबाट आउने एक आइकोनिक खेलाडीलाई क्लबले सम्झौतासहित एनपीएलको टिममा राख्ने एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ले बताउनुभयो । ‘छनोटबाट आएका अन्य खेलाडीले पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकअन्तर्गत रहेर प्रशिक्षण र सिक्ने अवसर प्राप्त गर्नेछन् । यसबाट स्थानीय खेलाडीको समेत स्तर वृद्धि हुनेछ,’ उहाँले भन्नुभयो ।

    पोखरा एभेन्जर्सले मार्की खेलाडीको रूपमा कुशल भुर्तेल र मुख्य प्रशिक्षकमा पूर्वभारतीय क्रिकेटर तथा प्रशिक्षक राजीव कुमारलाई अनुबन्ध गरिसकेको छ । पहिलो विदेशी खेलाडीको रुपमा युएसका विकेटकिपर ब्याट्सम्यान एन्ड्रिज गुसलाई एभेन्जर्सले भित्र्याइसकेको छ ।(हिमालय टाईम्स)

    शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer