• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आजदेखि पाल्पामा दोस्रो ज्योतिपुञ्ज कप सुरु


  •   आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । पाल्पाको रामपुरमा दोस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ । ज्योतिपुञ्ज क्लबको २८औँ वार्षिकोत्सवको अवसर आयोजित दोस्रो संस्करणअन्तर्गत प्रतियोगिताको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले उद्घाटन गरेका हुन् ।

    Advertisement

    प्रतियोगितामा रुपन्देही, पोखरा, काठमाडौंँ, स्याङ्जा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासीका १० क्लबका खेलाडी सहभागी छन् । प्रतियोगितामा गन्नी फुटबल क्लब ‘पोखरा’, देवदह ब्वाईज ‘रुपन्देही’, आयोजक ज्योतिपुञ्ज युवा क्लब, होराइजन क्लब ‘वालिङ’, भैरव स्पोट्र्स ‘नवलपरासी’, युनाइटेड युथ क्लब गिरवारी ‘पूर्वीनवलपरासी’, फर्साटिकर फुटबल क्लब ‘रुपन्देही’, त्रिशक्ति युथ क्लब ‘काठमाडाैं, २८ बिघा युथ क्लब ‘कावासोती–पूर्वी नवलपरासी’ र न्यू युथ युनियन तानसेन ‘पाल्पा’ ले प्रतिस्पर्धा गर्दैछन् ।

    शनिबार भएको उट्घाटन खेलमा फर्साटिकर युथ क्लब र भैरव स्पोट्र्स क्लबबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि ट्राईब्रेकरमा गएको थियो । फर्साटिकर क्लबले भैरव क्लबलाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गरेको खेल संयोजक अनिल शाहीले जानकारी दिए ।

    प्रतियोगिताको विजेताले नगद रु तीन लाख तीन हजार तीन सय ३३ र उपविजेताले रु एक लाख ७७ हजार सात सय ७७ रकमसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडीलाई रु १५ हजार पाँच सय ५५ र प्रत्येक विधामा रु सात हजार सात सय ७७ व्यवस्था गरिएको खेल संयोजक शाहीले जानकारी दिए ।

    यही कात्तिक १० गतेसम्म रामपुर–७ किसानबारीस्थित ज्योतिपुञ्ज खेल मैदानमा हुने प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछ । आजको पहिलो खेलमा बिहान २८ बिघा युथ क्लब नवलपुर र होराईजन युथ क्लब वालिङले प्रतिस्पर्धा गर्दैछन् । दोस्रो खेलमा आयोजक ज्योतिपुञ्ज युवा क्लब र युनाईटेड युथ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिए।

    आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer