• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

दुई पालिका जोड्ने दारेघाटमा मोटरेवल पुलको शिलान्यास


  •   आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
  • काठमाडौं । महावु गाउँपालिका र भैरवी गाउँपालिकालाई जोड्ने छामघाट खोलास्थित दारेघाट मोटरेवल पक्की पुलको शनिबार शिलान्यास गरिएको छ। प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसको केन्द्रीय सदस्य सीताकुमारी रानाले शिलान्यास गर्नुभएको हो।

    Advertisement

    शिलान्यास गर्दै सीताकुमारी रानाले पक्की पुल महावु समृद्धिको खुड्किलो हुने बताउनुभयो। पुलले यातायात आवागमनमा सहजता मात्र नभए उत्पादनले बजार पाउने, आर्थिक सामाजिक रुपान्तरणमा टेवा पुग्ने उहाँको भनाइ छ।

    गाउँपालिका कार्यबहाक अध्यक्ष रहनुभएको उपाध्यक्ष मन्जुकुमारी पाण्डेले पुल नहुँदाको सस्ती अब सकिएको बताउनुभयो। संघीय सरकारको सहरी विकास मन्त्रालय अन्तरगत स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेत र आर विस कन्ट्रक्सन बिच आगामी दुई वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ। ५० मिटर लम्बाई र डवल लेनको चौडाई रहेको पक्की पुलको लागत पाँच करोड ४३ लाख ३७ हजार ९२५ रहेको छ।

    पक्की पुलले दुई पालिका मात्र होइन दुई निर्वाचन क्षेत्रलालाई जोड्ने छ। छामघाट खोलामाथि निर्माण हुने पुलले महावु गाउँपालिकाको बाँसी, गैडाबाझ, गिताचौर, कासिकाध, सुवाकोट गरेर चार वटा वडा र भैरवी गाउँपालिकाको ६ र ७ वडा लाभान्वित हुनेछन्।

    आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    भर्खरै

    • १.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • २.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ३.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ४.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ६.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer