• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

वडाध्यक्ष बुद्धिचाल प्रतियोगिताको उपाधि रूपेश जैसवाललाई


  •   सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । महालक्ष्मी नगरपालिका-९ को आयोजनामा सम्पन्न दुईदिने वडा कप खुला र्‍यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका रूपेश जैसवालले जित्नुभएको छ । भारत र नेपालका शीर्ष खेलाडीबीच कडा प्रतिस्पर्धामा रूपेशले नौ चरणको खेलबाट एकल आठ अंक जोडेर विजेता बन्नुभएको हो ।

    Advertisement

    पूर्व नेपाल च्याम्पियनसमेत रहनुभएका रूपेश जैसवालले आठौँ चरणको खेलमा भारतका विनायक सिंह यादवमाथि जित गर्दा नै उपाधिको दावेदार बन्नुभएको हो । रूपेशले ट्रफी, गोल्ड मेडल, प्रमाणपत्र र नगद २५ हजार हात पार्न सफल हुनुभएको छ ।

    यसैगरी भारतका विनायक सिंह यादवले ७.५ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा उत्कृष्ट द्वितीय स्थान हात पार्नुभएको छ । उहाँले सिल्भर मेडल र नगद १५ हजार प्राप्त गर्नुभयो । समान ७.५ अंक बनाएर पनि कट वान प्रोग्रेसिभ प्वाइन्टका आधारमा पुरुषोत्तम सिलवाल तृतीय हुनुभयो । उहाँले ब्रञ्ज मेडलसहित नगद १० हजार प्राप्त गर्नुभयो ।

    यस्तै चौथो स्थानमा क्षितिज भण्डारी, पाँचौँमा कमल श्रेष्ठ, छैटौँमा सुरोज महर्जन, सातौँमा सजिन महर्जन, आठौँमा राजेन्द्र बज्राचार्य, नवौँमा राजेन्द्रप्रसाद श्रेष्ठ र दशौँ स्थानमा सन्देश श्रेष्ठ रहनुभएको छ ।

    उत्कृष्ट महिला प्रथम शान्ति धिमाल, द्वितीय अश्विना आचार्य, तेस्रो सोनी डंगोल, बेष्ट ललितपुर सानुभाइ महर्जन, द्वितीय बद्रीलाल नेपाली, वेष्ट महालक्ष्मी अशोकमोहन श्रेष्ठ, द्वितीय राजन पुरी, बेष्ट भेट्रान नवीन तण्डुकार, द्वितीय पूर्णराज खड्का, उत्कृष्ट १८ सय रेटेड गोविन्दप्रसाद पौडेल, द्वितीय गणेशबहादुर थापा, १६ सय रेटेड आभाष तिवारी र द्वितीय स्थान राजेन्द्र श्रेष्ठले प्राप्त गर्नुभएको छ ।

    यस्तै उत्कृष्ट नवप्रवेशी खेलाडी सुदीन नेपाल, द्वितीय भारतका रसिद मोहम्मद, यू-१८ मुहान नरसिंह श्रेष्ठ, प्रज्ज्वल चौलागाईं, यू-१६ सम्यक श्रेष्ठ, शिभम कुमार शाह, यू–१४ हर्षबर्धन राठी, कसिभ कार्की, यू-१२ ओस्कार पन्थी र द्वितीय अग्रिम सैंजू बन्नुभयो । उत्कृष्ट विद्यालयका छात्रा प्रथम निकिता चौधरी, द्वितीय लक्की लिम्बू, तेस्रो इन्शु ओली, उत्कृष्ट १४ मुनि सागर रिजाल प्रथम, अदित याख्खा द्वितीय, प्रतीक ढुंगेल तृतीय स्थानमा रहनुभयो भने यू-१४ माथि कृजन तामाङ प्रथम, रोशन्त सुवाल द्वितीय र समुयल मगर तृतीय बन्न सफल हुनुभयो । प्रतियोगिताका प्रमुख निर्णायक एफए स्वराज ताम्राकारले विजेताको नाम घोषणा गर्नुभएको थियो ।

    महालक्ष्मी नगरपालिका वडा नं. ९ स्थित शम्भू चौरमा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रमको सभापतित्व वडाध्यक्ष जयकृष्ण बोगटीले देशैभरिका २१४ जना सहभागी खेलाडीलाई न्यानो आतिथ्य प्रदान गर्नुभएको र प्रतियोगिता प्रत्येक वर्ष निरन्तर आयोजना हुने बताउनुभयो । प्रमुख अतिथि नगर प्रमुख हरिगोविन्द श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो । उहाँले स्थानीय खेलाडीको प्रोत्साहन गर्न महालक्ष्मी नगरका विजयीहरूलाई नगरपालिकाका तर्फवाट थप पुरस्कार प्रदान गरिने जानकारी गराउनुभयो ।

    सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer