• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

हेटौंडामा महिला पत्रकारिता क्षेत्रको विकासको निम्ति अन्तरक्रिया


  •   बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडामा महिला पत्रकारिता क्षेत्रको विकासको निम्ति सरोकारवालाको क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रमको सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रम नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयले आयोजनामा सम्पन्न कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि चिलुवालले आचारसंहिता पालना गरि सत्य–तथ्य समाचार लेख्न संचारकर्मीहरुलाई आग्रह गर्नुभयो । उहाँले नीति निर्माण तहमा पुग्दा आगामी कार्यक्रम तथा योजना आम जनतासमक्ष समाचारको माध्यममार्फत् पुर्याउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

    संचार मन्त्रालयका प्रशासन शाखाका प्रवक्ता गजेन्द्रप्रसाद ठाकुरको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशकी उपाध्यक्ष नानीमाया कार्की (सम्झना), महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष ध्रुब अधिकारी, मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्याललगायतको आतिथ्यता रहेको थियो ।

    सो क्रममा मन्त्रालयकी उपसचिव एवम् सुचना अधिकारी ममता बास्तोलाले स्वागत मन्तव्य तथा मन्त्रालयको गतिविधिबारे जानकारी दिनुभएको थियो ।

    कार्यक्रममा राष्ट्रिय समाचार समितिकी मकवानपुर संवाददाता अञ्जली थापाले महिला पत्रकारहरुले क्षमता अभिवृद्धिका लागि गर्न सकिने कार्यहरु, नेपालमा महिला पत्रकारको अहिलेको अवस्था लगायत बिषयमा आधारभूत जानकारी दिनुभएको थियो ।

    यस्तै, कार्यक्रममा प्रेस काउन्सिलको अनुसन्धान तथा अनुगमन प्रमुख सञ्चिता घिमिरेले श्रमजिवी पत्रकार, पत्रकार महिलाको इतिहास, मिडियामा महिला पत्रकार किन आवश्यक छ ?, सम्रगता पत्रकारिताका समस्या र चुनौती लगायतका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
    कार्यक्रममा मकवानपुर जिल्लामा क्रियाशिल सञ्चार माध्यमका पत्रकारहरुको सहभागिता रहेको थियो ।(हिमालय टाइम्स)

    बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    भर्खरै

    • १.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • २.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ३.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ४.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ६.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer