• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

यस्ता छन् चलचित्र सम्बन्धी रोचक जानकारी


  •   सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समय चलचित्र क्षेत्रको दायरा दिनप्रतिदिन फराकिलो वन्दैछ । संचारको सुविधाका कारण अब चलचित्र हेर्न हलमै जानुपर्छ भन्ने बाध्यता पनि रहेन । मानिसले घरमै, कोठामै वा अझ भनौ वाटो-वाटोमा नै पनि चलचित्र हेर्न सक्ने भएका छन । घरमा टिभी, हातमा मोवाईल र ईन्टरनेटको सुविधाले गर्दा यि सबैकुरा सहज भएको हो ।

    Advertisement

    यि हुन चलचित्र सम्वन्धि रोचक कुरा

    संसारकै पहिलो चलचित्र भनेर “राउन्ड गार्डेन सिन” लाई लिईन्छ । जसलाई फ्रेन्च ईन्भेन्टर लुईस लि प्रिन्सले निर्देशन गरेका थिए (“Roundhay Garden Scene” in 1888, directed by French inventor Louis Le Prince.)

    पहिलो हलिउड फिल्म द स्क्वा मा ईन १९११ हो भने यसलाई ओस्कार एप्फिल र सिसेल वि डिमिले ले निर्देशन गरेका थिए ।(“The Squaw Ma in 1911, directed by Oscar Apfel and Cecil B. DeMille.)

    पहिलो थ्रि डि फिल्म भनेर द पावर अफ लभ हो भने, यो फिल्मको निर्देशन न्याट जि डेभिरिच र हेरी के फेरलले गरेका थिए । यो फिल्म सन १९२२ मा वनेको थियो ।(“The Power of Love” in 1922, directed by Nat G. Deverich and Harry K. Fairall.)

    आवाज सहितको पहिलो चलचित्र द ज्याज सिंङ थियो भने यसका निर्देशक एलान कर्सल्याण्ड थिए र यो सन १९२७ मा वनेको थियो ।(“The Jazz Sing in 1927, directed by Alan Crosland.)

    हालसम्मको लामो चलचित्र एम्वियन सन २०१६ मा वनेको थियो भने यो ७२० घण्टा लामो रहेको छ र यसका निर्देशक एण्ड्रिस विवर्ग हुन ।(“Ambian” in 2016, directed by Anders Weberg, with a runtim of 720 hours.)

    धेरै कमाई गर्ने पहिलो चलचित्र अभतार, सन २००९मा बनेको, २अर्व ९२ करोड वढी र दोस्रोमा अभेन्जर्स २०१९मा बनेको, २ अर्व ७९ करोड डलर बढी रहेको छ ।

    धेरै अवार्ड पाउनेमा चलचित्रहरुमा, वेन हर १९५९, टाईटानिक १९९७, द लर्ड अफ द रिङ्स २००३, जसले ११ विधामा ओस्कार अवार्ड पाएका थिए । (“Ben-Hur” in 1959, “Titanic” in 1997, and “The Lord of the Rings: T Return of the King” in 2003.)

    कम्प्युटर जेनेरेडेट ईमेज (CGI) प्रयोग गरिएको पहिलो चलचित्र वेस्टवल्ड १९७३ हो भने यसलाई माईकल क्रिकटोनले निर्देशन गरेका थिए । (“Westworld” in 1973, directed by Michael Crichton.)

    मोसन क्याप्चर टेक्नोलोजी प्रयोग गरिएको पहिलो चलचित्र द लर्ड अफ द रिंग्स: द फेलोसिप अफ द रिंग २००१ हो, यसलाई पिटर ज्याक्सनले निर्देशन गरेका थिए ।(“The Lord of the Rings: The Fellowship of the Ring” in 2001, directed by Peter Jackson.)

    अहिले सम्मको उच्च पारिश्रमिक लिने चलचित्रकर्मि  किनु रिभिज, जसले २५० मिलियन डलर द म्याट्रिक्स- १९९९, चलचित्रमा लिएका थिए ।(Keanu Reeves, with a salary of $250 million for “The Matrix” trilogy.)

    नेपाली पहिलो चलचित्र आमा-१९६४ हो, यसलाई हिरा सिंह खत्रीले निर्देशन गरेका थिए ।

    भारतको पहिलो चलचित्र राजा हरिसचन्द्र १९१३ हो भने यसलाई दादा साहेब फाल्केले निर्देशन गरेका थिए । यस्तै हालसम्मकै धेरै कमाई गर्ने भारतको पहिलो चलचित्र दंगल, जसले २२०० करोड बढी भारतीय मुद्रा कमाएको थियो ।

    यस्तै हालसम्मकै धेरै कमाई गर्ने नेपाली चलचित्र पुर्ण बहादुरको सारंगि रहेको छ, जसले ४३.५ करोड बढी आम्दानी गरेको छ भने अझै लगातार कमाइ गरिरहेको छ ।(स्रोत: सामाजीक संजाल)

     

    सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer