• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एनपिएलमा आज काठमाडौं-चितवन र जनकपुर-कर्णाली बिचका दुई खेल हुदै


  •   सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज (सोमबार) दुई खेल हुँदै छन् । बिहान सबा ९ बजे हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्नेछन् । त्यस्तै, दिउँसो सबा १ बजेदेखि हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् ।

    Advertisement

    यसअघि आइतबार भने कुनै खेल भएनन् । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा भएको स्थानीय तहको उपनिर्वाचनका कारण आइतबार खेल राखिएको थिएन । शनिबार भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको थियो । जनकपुरले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

    राष्ट्रिय टिमका विकेट किपर ओपनर आसिफ शेख मार्की रहेको जनकपुर बोल्ट्समा अर्का ओपनर अनिलकुमार साह र स्पिनर ललित राजवंशी हुनुहुन्छ । राष्ट्रिय टिमका नियमित सदस्यहरूको सहभागिताले जनकपुर बोल्ट्स बलियो देखिएको छ । टिममा रूपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकार, शेर मल्ल, हेमन्त धामी, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर हुनुहुन्छ । जनकपुर बोल्ट्समा न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रम्प, इंग्ल्याण्डका बेन माइक, पाकिस्तानका मोहमद मोहसिन, अमेरिकाका लाहिरू मिलान्था र क्यानडाका हर्ष ठाकर हुनुहुन्छ ।

    सोमबार जनकपुरसँग भिड्न लागेको कर्णाली याक्स पनि अर्को बलियो टिम हो । एनपिएलका आठवटा टिममध्ये सबैभन्दा धेरै प्रचारप्रसार गरिरहेको टिम हो कर्णाली याक्स । फास्ट बलर सोमपाल कामी मार्की रहेको कर्णाली उपाधि जित्ने दाउमा छ । कर्णाली याक्समा युवा अलराउण्डर गुल्शनकुमार झा, देव खनाल, नन्दन यादव, मौसम ढकालजस्ता स्टारहरू हुनुहुन्छ । टिममा अर्जुन घर्ती, रित गौतम, भुवन कार्की, दीपेन्द्र रावत, दीपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी पनि हुनुहुन्छ । कर्णाली याक्समा भारतका शिखर धवन, हङकङका बाबर हायत, वेस्ट इण्डिजका चाडविक वाल्टन, ओमानका जीशान मक्सुदलाई अनुबन्ध गरिएको छ । शिखर धवन एनपिएलकै सबैभन्दा ठूलो नाम हो ।

    सोमबार हुने पहिलो खेलमा चितवन र काठमाडौं भिड्नेछन् । पावर हिटर कुशल मल्ल मार्की रहेको चितवन राइनोज बागमती प्रदेशको चितवनबाट प्रतिनिधित्व गर्ने टिम हो । टिममा मल्लसँगै रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, विपिन रावल हुनुहुन्छ । यस्तै सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दीपक बोहरा, रञ्जीत कुमार, गौतम केसी पनि टिममा हुनुहुन्छ । चितवन राइनोजमा इंग्ल्याण्डका रवि बोपारा, अफगानिस्तानका हसन इसाखिल, नामिबियाका जान निकोल लोफ्टी इटन, इंग्ल्याण्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन आबद्ध हुनुहुन्छ । युवा स्टार रहेको चितवन राइनोजमा लोफ्टी इटन र शरद भेषावकरको अनुभवले उत्कृष्ट प्रदर्शन गर्न सक्छ ।

    यसैगरी चितवनसँग भिड्ने काठमाडौं पनि कम छैन । नेपाली टिमका फास्ट बलर करण केसी मार्की रहेको घरेलु टोली काठमाडौं गुर्खाज एनपिएलको उपाधि दाबेदार टिम हो । काठमाडौं गुर्खाजमा करणबाहेक साहब आलम, भीम सार्की, रसिद खानजस्ता युवा खेलाडी हुनुुहुन्छ । टिममा शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल हुनुहुन्छ । काठमाडौं गुर्खाजको विदेशी खेलाडीमा भने इंग्ल्याण्डका नेथन सोउटर, इंग्ल्याण्डकै स्टेफन इस्किनाजी, इंग्ल्याण्डका ड्यान डौथवेट, नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेहार्ड एरासमस आबद्ध हुनुहुन्छ ।

    सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer